"नबी" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:धर्म जोडियो
सा नबी नेपाली भाषामा मात्र मुस्लिम प्रयोग गर्छन् तसर्थ इस्लामले व्याख्या गरेको बमोजिम मात्र राख्नु होस् र यहाँ इस्लाम बारे नै कुरा चल्दै छ र हिब्रुमा यो शब्द छैन तसर्थ सहि अनुवाद परिवर्तन न गर्नु होला
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
यो एउटा 'अरबी' शब्द हो । '''नबी''' ({{lang-en|Prophet}}) को अर्थ ईश्वरको गुणगान गाउने व्यक्ति, ईश्वरको शिक्षा तथा आदेशहरूलाई जनजनमा पुर्‍याउने व्यक्ति । बाइबलमा नबीलाई ईश्वरको मनुष्य र आत्माको मनुष्य समेत भनेको छ । यहुदी धर्म, ईसाई धर्म, इस्लाम, प्राचिन यूनान, पारसी आदि धर्म एवं सस्कृतिहरूमा समेत विभिन्न नबिहरू भएको दाबि गरिएको छ । विश्वासको अनुसार ईश्वरले यी व्यक्तिहरूलाई सम्पर्क गरेर ईश्वरको सन्देश पुर्‍याउनको लागी पठाएको भन्ने भनाई छ । यसै कारण नबि ईश्वर तथा मानवजातिको बीचको सम्पर्क आधारको रूपमा रहेको छ
 
 
"https://ne.wikipedia.org/wiki/नबी" बाट अनुप्रेषित