"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Grapevinesnail 01.jpg|thumb|''[[:en:Helix pomatia|Helix pomatia]]'',जमिनमा बस्ने शंखेकीराको एक प्रजाती]]
'''शंखेकीरा''' एकप्रकारको ढाडमा हाड नभएको जीव हो । मोलस्का परिवारको ग्यास्ट्रोपेडाग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शंखेकीरा नामले चिनिन्छ । वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ । तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन् । साधरणतया शंखेकीरा भन्नाले समुन्द्रमा, जमिनमा र शुद्दपानीमा पाइने सबै प्रकारका ग्यास्ट्रोपेडाग्यास्ट्रोपोडा वर्गका जीवहरू पर्दछन् ।
 
जमिनमा पाइने शंखेकीरा मध्ये अफ्रीकामा पाइने विशाल शंखेकीराहरू मुखदेखि पुच्छारसम्म १५ इन्चसम्म लामा हुनेगर्दछन् । यीनीहरूको तौल करिब २ पाउन्डसम्म हुन्छ । अहिलेसम्म पाइएको समुन्द्रि शंखेकीराहरू मध्ये Syrinx aruanus नामक शंखेकीराको खबटा ९१ सेन्टिमिटर (३६ इन्च) लामो र तौल १८ किलोग्राम (४० पाउन्ड) सम्म हुन्छ ।
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित