"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
→‎ईस्लाम को परिचय: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ११:
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो त्यसका अनुयायी अनुसार, अल्लाहका अंतिम [[रसूल]] र [[नबी]], मुहम्मद (स.) द्वारा मनुष्य सम्म पुर्याइएको अंतिम ईश्वरीय पुस्तक कुरआन को शिक्षाकुरआनको माशिक्षामा आधारित छ । अर्थात संसारिक रूपले र धार्मिक रूपले इस्लाम शुरु, ६१० ई. देखी ६३२ ई. सम्म २३ वर्षमा मोहम्मदमुहम्मद माथि अल्लाहको तर्फ बाट उतरिने इल्हाम (कुरआन) देखी हुन्छ।हुन्छ । कुरान अरबी भाषा मा अवतरित भएको हो र एसै भाषा मा विश्व को कुल जनसङ्ख्या को २४% भाग्, यानी लगभग १ ।६ देखी १ ।८ अरब मानव, द्वारा पढाइन्छ। जस्मध्धे (स्रोत अनुसार) लगभग २० देखी ३० करोड मानिस को यो मातृभाषा हो ।
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ।छ ।
१ इस्लाम को अर्थ के हो ?
इस्लाम को अर्थ हो शान्ती, आत्म समर्पण।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित