"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो
(टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
(टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
{{इस्लाम}}
'''इस्लाम धर्म''' (الإسلام) अनुयायीअनुयायीको संख्याको आधारमा [[ईसाई धर्म]] पश्चात् विश्वको दोस्रो सबैभन्दा ठूलो धर्म हो।हो । इस्लाम शब्द [[अरबी भाषा]]को शब्द हो।हो । यसको मूल शब्द ''सल्लमा'' हो र यसका दुईवटा परिभाषा छन्।
 
(१) शान्ति
 
(२) आत्मसमर्पण।<ref>Entry for ''šlm'', p. 2067, Appendix B: Semitic Roots, ''The American Heritage Dictionary of the English Language'', 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.</ref>
 
[[एक इश्वरवाद]] अर्थात एक अल्लाहको मूर्तिपूजाभक्ति नगर्नेगर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउटा छन् र पुरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत) को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडि आत्मसमर्पित र शान्त छ।छ । इस्लाम धर्मको पवित्र पुस्तकको नाम [[कुरआन]] हो जसको [[हिन्दी]] मा अर्थ ''सस्वर पाठ'' हुन्छ । यसको अनुयायिहरू लाई अरबीमा ''मुस्लिम'' भनिन्छ, जसको बहुवचन ''[[मुसलमान]]'' हुन्छ।हुन्छ ।
 
{{wikify|यो अंश ईस्लाम लेखलाई यस लेखमा मिलाउनका लागि ल्याइएको हो}}
४१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/715513" बाट अनुप्रेषित