"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
शंखेकीराहरू विविध किसिमका वातावरणमा पाइन्छन् । सीमसार क्षेत्रका दलदलहरू देखि मरुभूमि र समुन्द्रको पींधमा समेत यसको उपस्थिति छ । जमिनमा पाइने शंखेकीराहरूसंग धेरै मानिसहरू परिचित छन् तर वास्तवमा अन्य स्थानमा भन्दा जमिनमा पाइने शंखेकीराहरूको सङ्ख्या धेरै कम छ । शंखेकीराहरूको प्रजातिहरू मध्ये समुन्द्री शंखेकीराहरूले यसको अत्याधिक ठूलो सङ्ख्या ओगटेको छ । यसकासाथै शुद्दपानीमा पनि धेरै प्रकारका शंखेकीराहरू पाइन्छन् । हाल अस्तित्वमा रहेका मध्ये धेरै शंखेकीराहरू शाकाहारी हुन्छन् तर जमिनमा पाइने केही र समुन्द्रमा पाइने प्राय शंखेकीराहरू मांशहारी हुन्छन् ।
 
फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा (Pulmonata) समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक (paraphyletic) समुहमा पर्दछन् । प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन् । यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला (radula) भनिन्छ । यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन् ।
Snails that respire using a lung belong to the group Pulmonata, while those with gills form a paraphyletic group; in other words, snails with gills are divided into a number of taxonomic groups that are not very closely related. Snails with lungs and with gills have diversified widely enough over geological time that a few species with gills can be found on land, numerous species with a lung can be found in freshwater, and a few species with a lung can be found in the sea.
 
Most snails have thousands of microscopic tooth-like structures located on a ribbon-like tongue called a radula. The radula works like a file, ripping the food into small pieces.
 
[[Category:कीरा]]
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित