"साम्राज्य लक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
===छोराको लागि गद्दी माग===
मुख्तियार रणजङ पाण्डेलाई बर्खास्त गरेपछी महरानी राजासँग रुष्ट भइन् । उनी छिटोभन्दा छिटो श्री ५ राजेन्द्रलाई गद्दीच्युत गरि आफ्ना छोरा सुरेन्द्र लाई श्री ५ महाराज बनाउन चाहन्थिन् ।
रणजङको बर्खास्त भएपछी पाण्डेहरूले जेठी महारानी र युवराज सुरेन्द्रलाई उक्साउन थालेका थिए । केही जोर नचलेपछी काशी जान भनी जेठी महारानी काठमाडौबाट हिँडिन् । कम्पनी सरकारले उनलाई अनुमतिपत्र, राहदानी नदिएकाले पुनः काठमाडौ फर्किन् । आफ्ना छोरालाई राजा बनाउने प्रस्ताव उनले राजा समक्षा राख्दा राजाबाट मञ्जुरी नहुँदा नेपाल दरबारमा राजा र रानीको बीचमा रडाको चल्न थाल्यो ।
 
{{s-start}}
{{s-bef|before= [[गोरक्ष राज्य लक्ष्मी देवी]]}}