"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Grapevinesnail 01.jpg|thumb|''[[:en:Helix pomatia|Helix pomatia]]'',जमिनमा बस्ने शंखेकीराको एक प्रजाती]]
'''शंखेकीरा''' एकप्रकारको ढाडमा हाड नभएको जीव हो । मोलस्का परिवारपरिवारको ग्यास्ट्रोपेडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शंखेकीरा नामले चिनिन्छ । वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ । तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन् । साधरणतया शंखेकीरा भन्नाले समुन्द्रमा, जमिनमा र शुद्दपानीमा पाइने सबै प्रकारका ग्यास्ट्रोपेडा वर्गका जीवहरू पर्दछन् । Otherwise snail-like creatures that lack a shell (or have only a very small one) are called slugs.
 
जमिनमा पाइने शंखेकीरा मध्ये अफ्रीकामा पाइने विशाल शंखेकीराहरू मुखदेखि पुच्छारसम्म १५ इन्चसम्म लामा हुनेगर्दछन् । यीनीहरूको तौल करिब २ पाउन्डसम्म हुन्छ । अहिलेसम्म पाइएको समुन्द्रि शंखेकीराहरू मध्ये Syrinx aruanus नामक शंखेकीराको खबटा ९१ सेन्टिमिटर (३६ इन्च) लामो र तौल १८ किलोग्राम (४० पाउन्ड) सम्म हुन्छ ।
One species of land snail, the Giant African Snail, can grow to be 15 inches (38 cm) from snout to tail, and weigh 2 pounds (0.91 kg). The largest living species of sea snail is Syrinx aruanus which has a shell that can measure up to 91 cm (36 in) in length, and the whole animal with the shell can weigh up to 18 kg (40 lb).
 
Snails can be found in a very wide range of environments including ditches, deserts, and the abyssal depths of the sea. Although many people are familiar with terrestrial snails, land snails are in the minority. Marine snails constitute the majority of snail species, and have much greater diversity and a greater biomass. Numerous kinds of snail can also be found in fresh waters. Many snails are herbivorous, though a few land species and many marine species are omnivores or predatory carnivores.
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित