"नेपाली भाषा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
'''नेपाली भाषा''' [[नेपाल]]को [[सम्पर्क भाषा]] तथा [[भारत]], [[भूटान|भुटान]] र [[बर्मा]]को केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा [[भारोपेली भाषा परिवार]] समूहमा पर्दछ। यो भाषा नेपाल र [[भारत]]को आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्। अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो। <section begin="अंश" /><section end="अंश" />नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो; जस्तै''खस कुरा'', ''पर्वते भाषा'' तथा ''गोर्खाली भाषा'' आदि। यी मध्ये ''खस कुरा'' सबैभन्दा पुरानो नाम हो। ''[[खस]] जाति''हरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो। यो भाषा पश्चिम नेपालको [[कर्णाली अञ्चल|कर्णाली]] क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो। खस कुरा पश्चिम नेपालको [[मगर जाति|मगर]] जातिले बोल्ने भाषा ''[[खाम भाषा|खाम कुरा]]'' सँगै विकसित भएर अगाडि बढेको मानिन्छ|
 
==भाषिका==
नेपाली भाषाका विभिन्न भाषिकाहरू छन्
# पूर्वेली
 
===भाषिक परिवर्तनहरू===
नेपाली भाषामा परिवर्तनहरू थुप्रै भएका छन्
# [[नब नेपालि भासा]] - नेपाल प्रज्ञा प्रतिष्ठान अनुसारको नयाँ वर्णविन्यास
# [[नेवालि]] - [[नेवाः]]हरूले बोल्ने नेपाली भाषाको एक भाषिका
== व्याकरण ==
 
"https://ne.wikipedia.org/wiki/नेपाली_भाषा" बाट अनुप्रेषित