"नेपाली भाषा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२९:
सन् १८९६ मा जर्मन नागरिक लुम्बिनी घुम्न आएपछि नागरिकस्तरमा सम्बन्ध विस्तार भएको हो। सन् १९७५ को हाराहारीमा करन विश्वविद्यालय खुलेपछि डा.बुर्थले नेपाली भाषाको अध्यापन प्रारम्भ गरेका हुन्। ३० वर्षयता जर्मनीमा नेपालीभाषीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ भने नेपाली संस्कृति, भाषा र साहित्यका क्षेत्रमा उनीहरूले लोभलाग्दो तरिकाले विकास गरिरहेका छन्।<ref>डा. मानफ|mेद थ्रोई</ref>
<ref>तुल्सीहरि कोइराला, समकालिन नेपाली साहित्य, अनलाईन पत्रिका</ref>
 
==भाषिका==
नेपाली भाषाका विभिन्न भाषिकाहरू छन्
 
== शब्दकोष ==
"https://ne.wikipedia.org/wiki/नेपाली_भाषा" बाट अनुप्रेषित