"नेवारी भाषा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०५:
 
नेपालभाषाको पनि आफ्नै व्याकरणात्मक नियमहरू छन्
 
===लिङ्ग===
नेपालभाषामा केवल नाम शब्दमा मात्र लिङ्ग भेद गरिन्छ। सर्वनाम, विशेषण र क्रियापदहरूमा लिङ्ग भेद हुँदैन
# शब्द परिवर्तन गरी : काय् - म्ह्याय्, दाजु - तता, किजा - केहेँ
# पछाडी 'नी'थपी : दांगदर - दांगदरनी, सँमि - सँमिनी, माकः - माकःनी
# अगाडी 'बा' को सट्टा 'मा' राखेर : बासल - मासल, बाहेँय् - माहेँय्
# अगाडी 'थु' को सट्टा 'मा' राखेर : थुसा - मासा, थुम्येय् - माम्येय्
 
== चलनचल्तीका केही शव्द तथा वाक्यहरू ==
"https://ne.wikipedia.org/wiki/नेवारी_भाषा" बाट अनुप्रेषित