"मेटी भाषा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेपाली भाषा बोल्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू बीच कुर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली भाषा बोल्ने [[यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक]]हरू बीच कुराकानी हुने एक गोप्य भाषिकतालाई '''मेटी भाषा''' भनिन्छ। यो भाषा विशेष गरी खस-आर्य समुदाय र नेपालमा बस्ने [[तेस्रोलिङ्गी]], [[पारलिङ्गी]]हरू बीच बोलिने गर्दछ।
"https://ne.wikipedia.org/wiki/मेटी_भाषा" बाट अनुप्रेषित