"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४१:
}}
{{पञ्चकोशी}}
'''धुलेश्वर''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अन्तर्गत पर्ने एक स्थान हो । यो स्थल [[दैलेख जिल्ला]]को [[बडलम्जी]] गा. वि. स.को वडा नंवर- ८ पर्दछ । यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ । वैज्ञानीकहरू यसलाई मृत [[ज्वालामुखी]] बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ । धुलेश्वर नेपालको एकमात्र ज्वालामुखी सङ्केत भएको स्थान हो ।<ref name= "dhuleshwar">{{cite web|URL=https://archive.karobardaily.com/news/28221|title= पर्यटन गन्तव्य पञ्चकोशी|publisierpublisher= कारोवार|language= नेपाली|date= 26 पौष 2070}}</ref> धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अन्तरगत पर्ने पाँच स्थान [[पादुकास्थान]], [[शिरस्थान]], [[नाभीस्थान|नाभिस्थान]], [[कोटिलास्थान]] र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अन्तरगत कोटिलास्थानलाई राखिएको छ । उक्त पुराणहरूका अनुशार पञ्चकोशी भित्र [[डुङ्गेश्वर मन्दिर|डुङ्गेश्वर]] पञ्चकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको नभएपनि केही व्याक्तिहरूले पञ्चकोशीमा मुख्य पाँच स्थानमा कोटिलास्थान नभएर डुङ्गेश्व हो भन्ने दावी गरेको पनि पाइएको छ । परापुर्व काल देखी पञ्चकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ । पञ्चकोशी तिर्थयात्राको नियम अनुशार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ । वैश्वानर पुराणको हिम वंत खण्डमा [[दुल्लु नगरपालिका|दुल्लु]] वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत [[बद्रीनाथ]] र [[केदारनाथ]] भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ ।
 
==धुलेश्वर मन्दिर परिसर==
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित