"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
 
== उत्तराधिकारी विवाद ==
राजा रणजित मल्लले भित्रिनीबाट धेरै छोराहरू पाएका हुनाले राजगद्दीमा बस्न योग्री ठानिँदैनथे ।
यिनले आफ्ना उत्तराधिकारी छान्ने क्रममा भित्रिनी रानीबाट विरोध भइ कचिङ्गल  उठ्यो । यसलाई समाधान गर्न यिनले दरबारका सबै बर्गका प्रतिनिधिको भेला डाकी राय लिएका थिए । वि सं १७९६ मा जनताको राय बमोजिम रानीको विरोधका बावजुद विबाहिता रानीवट्टिका चोखा छोरा [[वीर नरसिंह मल्ल]]लाई नै उत्तराधिकारी घोषित गरे। <ref name=":0" /> वि सं १७९६ मा नै रणजित मल्ल र नरभूपाल शाहको मितेरीस्वरुप शिरपोस साटेकाले एक वर्ष पृथ्वीनारायण शाह भक्तपुर बसेका थिए ।
 
==अन्त्य==
==ग्रन्थ रचना==
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित