"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५७:
! क्रस !!रैका वंशजका शाखा सन्तानले वर्तमानमा लेख्ने गरेको थर !! बसोबास भएको स्थानहरु !! गोत्र !! वंश !!सन्तान !! कुलदेवता !! वैवाहिक सम्बन्ध !! कैफियत
|-
| १ || शाह || डोटी राजपुर /गडसेरा चौकी / जोरायल लिड्के कोट /सहजपुर मस्से /भारत सिंगाही तुर्कौली /लखनौ / गोरखपुर || शौनक || सूर्यवंशी || ऋषिमुनीहरुको मन्त्रबाट काँसकुश हुँदै जन्मेका तथा अयोध्यपति रामका कान्छा पुत्र कुशको सन्तान || तेडी मष्टो/निमौने /तथा [[मष्टो देवता]] / मष्टो गण (आलका देवी देवताहरु) || चन्द/ पाल ,बम(थर) बोगटी रजवार, सिंह /हमाल/ अछामी शाह /--- || राजा हरि शाही (प्रथम)को राज्यकालबाट देउवासंग वैवाहिक सम्बन्ध बन्द भएको शाह र शाहीको
|-
|२ || शाही || डोटी मुडेगाउँ / डुमराकोट/ गुठेउरी/ चौकोट /केदार गाउँ /बनलेख/जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुराको बोगटा/ डिलेली/ चोरेला ----- || शौनक || सूर्यवंशी ||ऋषिमुनीहरुको मन्त्रबाट काँसकुश हुँदै जन्मेका तथा अयोध्यपति रामका कान्छा पुत्र कुशको सन्तान || तेडी मष्टो/निमौने /तथा [[मष्टो देवता]] / मष्टो गण (आलका देवी देवताहरु) || [[चन्द]]/ [[पाल]] ,[[बम (थर)]] [[बोगटी]] रजवार, [[सिंह]] /हमाल/ अछामी [[शाह]] /--- || राजा हरि शाही (प्रथम)को राज्यकालबाट देउवासंग वैवाहिक सम्बन्ध बन्द भएको शाह र शाहीको
|-
|३ || मल्ल || डोटीको पचनाली, दियाली, तिछडा, धुरकोट, झुण्डा, डडेल्धुराको लुलानगर्षा गाङखेत, बझाङको रायल, चिर, सुदडा, सैसु (सन्सु), सेरा, || शौनक || सूर्यवंशी || ऋषिमुनीहरुको मन्त्रबाट काँसकुश हुँदै जन्मेका तथा अयोध्यपति रामका कान्छा पुत्र कुशको सन्तान || मष्टो / निमौने तेडी मष्टो, जठे /तथा [[मष्टो देवता]] / मष्टो गण (आलका देवी देवताहरु) || चन्द/ पाल ,बम(थर) बोगटी रजवार, सिंह /हमाल/ अछामी शाह/[[देउवा]] --- || -------
|}
 
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित