"कत्युरी राजवंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८६:
*अलड़े र पतले(सल्लेवासी) फरक देवता भएका भाईनै हुन् ।
*बर्छैनी भनिनेहरू सुर्खेतबाट युद्दमा सहयोगगर्ने मोर्चाबन्दीकोलागि डोटी गएको शाखा हो । [[दुल्लु]]को पाल वंशावली यसै बर्छैनी भनिनेको शाखासँग सम्बन्धित वंशावली हो । यस अन्तर्गतका [[बर्छैन]] ,बेरबाटा, धम्कोट बस्सनेहरू हुन् । [[डोटी]]मा भएको रैकासँगको युद्द सकिएपछि,यो शाखालाई तल्लो बुंगा(धम्कोट) बस्नु सिंहासनको मोहन्याल मान्नु भनेर राखिएको हो । यहाँका धमकोटी र रज्मालीको मान्यता र चलन अन्य भन्दा फरक छ । यी पहिले देखिनै गाईको दूध सनितो खाने गर्छन । [[कार्तिकेय (मोहन्याल)|<nowiki>[[ कार्तिकेय (मोहन्याल)</nowiki>]]]] को गुठि उचेपात्थरको जग्गाबाट रज्मा गाउँमा गइ बसेको कारण रज्माली भनिने बोगटी (बम) को पूर्वज उपल्लो बोगटानको सुकाटीमा भाइ-भाइमा मारकाट चलेपछि त्यहाँ बाट भागेर तल्लो बोगटानको भूगोलमा १३औ शताब्दीमा आएको हो । लफडाको बोगटी, गड्सेरा बिष्टको धाड जग्गामा बसेको चौकीको बोगटी  र रज्माली बोगटी(बम)को पूर्खा एकै हो । रज्माली बोगटीको पूर्खा तल्लो बोगटानमा आएपछि सुरुका दिनमा जंगलमा भैसी चराउने जंगलमै बस्ने गरेको थियो । कालान्तरमा [[कार्तिकेय (मोहन्याल)|<nowiki>[[ कार्तिकेय (मोहन्याल)</nowiki>]]]] देवताको उचेपात्थरको गुठि जग्गामा बस्यो । गुठि जग्गा खान थालेपछि सिहासनको मोहन्यालको जांतमा आउने भक्तजन, तीर्थयात्री र मोहन्यालसंग सम्बन्धितहरुलाई खाना खुवाउने कर (जिम्मा) भयो । यस पछि यी मोहन्याल देवतामा मिसिएका  हुन् ।  यिनको कुलदेवता मोहन्याल नभएर मालिका र कालिका हुन् । त्यसैले रज्माली भनिनेहरू आफ्नो घर भित्र कालीका/मालीका पुज्ने गर्छन । कालीका/मालीका पुज्ने मात्र होइन, मसानी देवता भएका निगालीको पखिरमा बसोबास गर्ने, समैजी ,सौडी सहितका देवता मान्नेहरू पनि ठकुरी कहलिन्छन् ।<ref name=" लाल बहादुर बम ठकुरी "> कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), </ref> यस वंशजसँग सम्बन्धित को को हुन् र कहाँ कहाँ छन् भन्ने बिषयको अझै खोज अनुसन्धान गर्नु पर्ने देखिन्छ |
 
===निष्कर्षमा आधारित पहिचान तालिका ===
{| class="wikitable"
|-
!क्रस!! कत्यूरी वंशजका शाखा सन्तानले वर्तमानमा लेख्ने गरेको थर !! बर्तमानमा बसोबास भएको स्थानहरु !! गोत्र !!वंश !!सन्तान !! कुलदेवता !!वैवाहिक सम्बन्ध !! कैफियत
|-
| १ || बम || डोटी जिल्लाको बोगटान क्षेत्र || शौनक || सूर्यवंशी रघुकुल (रघुवंशी) || अयोध्यपति रामका जेष्ठपुत्र लव || कार्तिकेय(मोहन्याल)/ बेताल /केदार / भैरु बेताल || चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- || यो वंशज लाई रजवार भन्ने गरिन्छ
|-
|२ ||पाल || दार्चुला जिल्लाको लेकम गर्खा (उकूं/देथला /निसिल) ||शौनक || सूर्यवंशी रघुकुल (रघुवंशी) || अयोध्यपति रामका जेष्ठपुत्र लव || मल्लिकार्जुन लटबाव(लटिनाथ ) / केदार || चन्द /शाही/शाह/मल्ल/सिंह /हमाल / राठौर / फरक गोत्रको बम /--- || यो वंशज लाई रजवार भन्ने गरिन्छ
|-
|३ ||पाल || भारतको उत्तरखंड कुमाउ अस्कोट ||शौनक || सूर्यवंशी रघुकुल (रघुवंशी) || अयोध्यपति रामका जेष्ठपुत्र लव || मल्लिकार्जुन / केदार || चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- || यो वंशज लाई रजवार भन्ने गरिन्छ
|-
|४ ||बोगटी रजवार ||डोटी जिल्लाको बोगटान क्षेत्र||शौनक || सूर्यवंशी रघुकुल (रघुवंशी) || अयोध्यपति रामका जेष्ठपुत्र लव || समैजी /कैलपाल /केदार /सौडी/ बेताल || चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- || यो वंशज लाई रजवार भन्ने गरिन्छ
|-
|५ ||मल्ल || डोटी / डडेल्धुरा ||शौनक || सूर्यवंशी ------|| ------------ || समैजी /कैलपाल /केदार || चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- || ------------
|-
|६ ||रावल ||डोटी / डडेल्धुरा ||शौनक || ---------|| ---------|| समैजी /कैलपाल /---- || ------------ || -------------
|-
|७ ||शाह ||भारतको गडवाल क्षेत्र || ---------|| ---------|| ---------|| ---------|| ----------- || ----------
|}
 
===शौनक गोत्रीय/सगोत्री===