"शिरस्थान" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Mandir
| name = शिरस्थान
| image = Nabhisthan.jpg
| image_alt = 300px
| caption = शिरस्थान ज्वाला मन्दिर
| pushpin_map = Nepal
| map_caption = नेपालको नक्सामा शिरस्थान मन्दिर
| latd = 28.840901 | latm = | lats = | latNS= N
| longd = 81.676687 | longm = | longs = | longEW = E
| coordinates_region = NP
| coordinates_display= title
| other_names = शिरस्थान ज्वाला
| proper_name = शिरिस्थान
| devanagari =
| sanskrit_translit =
| tamil =
| marathi =
| bengali =
| country = {{flag|नेपाल}}
| state/province = [[भेरी अञ्चल|भेरी]]
| district = [[दैलेख जिल्ला|दैलेख]]
| location = [[गमौडी]], [[भैरवी गाउँपालिका]], दैलेख
| elevation_m =
| primary_deity = [[शिव|महादेव]], [[भैरव]]
| important_festivals= [[शिवरात्री]]
| architecture = प्यागोडा शैली
| number_of_temples =
| number_of_monuments=
| inscriptions =
| date_built =
| creator =
| website =
}}
{{पञ्चकोशी}}
'''श्रीस्थान''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतर्गत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]मा पर्दछ। श्रीस्थानमा मन्दिर भित्र पानी माथी आगोको ज्वाला निरन्तर रूपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता अनुशार यो ज्वाला दैवीक शक्ती द्वारा देखिएको हो भन्ने भनाई रहेको छ। शिरस्थान मन्दिर गमौडी गा.वि.स. वडा नंवर ८ मा अवस्थित छ। [[श्री स्वस्थानी ब्रतकथा|स्वस्थानी व्रता कथा]]मा उल्लेख भए अनुसार [[शिव|महादेव]]ले [[सतिदेवी|सती]]को मृत शरिर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकोले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ।<ref>स्थानिय जनश्रुती</ref> नाभी खोला अथवा रुद्रावती नदीको किनारामा अवस्थित यस स्थानमा ज्वालाघर, गाधीघर, काल भैरव मन्दिर, वटुक भैरव मन्दिर शिवलिंग रहेको छन्। ज्वालाघर भित्र निरंतर रुपमा बलिरहने आगोको ज्वालालाई शिवज्वाला अथवा वैश्वानर ज्वाला भनेर पूजा गरिन्छ। गाधीघरको माथिल्लो पट्टी काल भैरव मन्दिर रहेको छ। काल भैरव मन्दिरमा संधै सेतो पर्दा लगाइएको हुन्छ। काल भैरव मन्दिरमा पूजा गर्ने पूजारी बाहेक अरुलाई प्रवेश निषेध छ। काल भैरवमा बालब्रह्मचारीलाई मात्र पूजारी भएर पूजा गर्न पाउने प्रचलन छ। ज्वाला घरको पारी पट्टी नाभी खोलाको अर्को किनारामा अर्को ज्वाला मन्दिर रहेको छ। जसलाई कालज्वाला भनेर पूजा गरिन्छ। शिरस्थान मन्दिरमा नाथ सम्प्रादायका सन्यासीहरूले पूजारी भएर पूजाआजा गर्ने प्रचलन रहेको छ।
==मुख्य पूजा==
"https://ne.wikipedia.org/wiki/शिरस्थान" बाट अनुप्रेषित