"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५२:
*क) शाही र शाह लेख्नेहरूको बसोबास स्थल — डोटी जिल्लाको [[राजपुर]], [[केदारगाउँ]], [[चैकोट]], [[डुमराकोट]], [[मुडेगाउँ]], [[वनलेख]], झुण्डा, गुठुरी, गडसेरा [[चौकी]], जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुरा जिल्लाको [[बोगटाकोट]] (बोगटा), डिलेली, चोरेला कैलालीको [[सहजपुर]] मस्से, भारतको सिहाई, तुर्कौली र गोरखपुरमा रहेकाछन् ।
*ख) रैकामल्ल वंशजका [[मल्ल]] लेख्नेहहरू — डोटीको [[पचनाली]], [[दियाली]], [[तिछडा]], [[धुरकोट]], [[झुण्डा]], डडेल्धुराको लुलानगर्षा [[गाङखेत]], बझाङको [[रायल]], [[चिर]], सुदडा, सैसु (सन्सु), सेरा,.... सहितका क्षेत्रमा रहेकाछन् ।
===पहिचान तालिका===
{| class="wikitable"
|-
! क्रस !!वर्तमानमा लेख्ने गरेको थर !! बसोबास भएको स्थान !! गोत्र !! वंश !!सन्तान !! कुलदेवता !! वैवाहिक सम्बन्ध !! कैफियत
|-
| १ || शाह || डोटी राजपुर /गडसेरा चौकी / जोरायल लिड्के कोट /सहजपुर मस्से /भारत सिंगाही तुर्कौली /लखनौ || शौनक || सूर्यवंशी || कुशको सन्तान || तेडी मष्टो/निमौने ---|| चन्द/ पाल ,बम(थर) बोगटी रजवार, सिंह /हमाल/ अछामी शाह /--- || राजा हरि शाहीको राज्यकालबाट देउवासंग वैवाहिक सम्बन्ध बन्द भएको शाह र शाहीको
|-
|२ || शाही || डोटी मुडेगाउँ / डुमराकोट/ गुठेउरी/ चौकोट /केदार गाउँ /बनलेख/जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुराको बोगटा/ डिलेली/ चोरेला ----- || शौनक || सूर्यवंशी || कुशको सन्तान || तेडी मष्टो/निमौने ---|| [[चन्द]]/ [[पाल]] ,[[बम(थर)]] [[बोगटी]] रजवार, [[सिंह]] /हमाल/ अछामी [[शाह]] /--- || राजा हरि शाहीको राज्यकालबाट देउवासंग वैवाहिक सम्बन्ध बन्द भएको शाह र शाहीको
|३ || मल्ल || डोटीको पचनाली, दियाली, तिछडा, धुरकोट, झुण्डा, डडेल्धुराको लुलानगर्षा गाङखेत, बझाङको रायल, चिर, सुदडा, सैसु (सन्सु), सेरा, || शौनक || सूर्यवंशी || कुशको सन्तान || मष्टो / निमौने तेडी मष्टो, जठे -----|| चन्द/ पाल ,बम(थर) बोगटी रजवार, सिंह /हमाल/ अछामी शाह/[[देउवा]] --- || -------
|}
 
===सगोत्री दाजु/भाइ ===
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित