"सन यात सेन" का संशोधनहरू बिचको अन्तर

सा Add image from http://tools.wikimedia.de/~emijrp/imagesforbio/
सा Add image from http://tools.wikimedia.de/~emijrp/imagesforbio/
पङ्क्ति १:
[[File:Sun Yat-sen and Chiang Kai-shek.jpg|thumb|right|सन यात सेन]]
[[File:Sun Yat-sen 1924 Guangzhou.jpg|thumb|right|सन यात सेन]]
चीनको गोङडङ प्रान्तको जोङसानमा १२ नोवेम्बर १८६६ मा जन्मेका सेन चीन का प्रथम क्रान्ति नायक एवम राजनितिज्ञ थिए| चीनको राज्यक्रान्तिका नायकहरूमा उनको नाम अग्रपङ्क्तिमा आउँछ । १२ मार्च १९२५ मा मृत्यु भएका डा. सन यात-सेनलाई चीनलगायत विश्वभरि नै अहिले पनि बडो आदरपूर्वक हेर्ने गरिन्छ । चीनको राजधानी बेइजिङको मुख्य भागमा उनको सालिक स्थापना गरिएको छ ।
"https://ne.wikipedia.org/wiki/सन_यात_सेन" बाट अनुप्रेषित