"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

 
===मोहनी रूप===
अमृत कलशमा दैत्यहरूले कब्जा जमाएको देखेर भगवान विष्णुले एक सुन्दर नारीको रूप लिएर उपस्थित भए। दैत्यहरू मोहनी रूपलाई देखेर मोहित भए। दैत्यहरूले मोहनीसँग अमृत दैत्यहरूको समुहमा बाँटी दिने आग्रह गरे। मोहनीले देवता र दानव दुवै समूहको परिश्रमबाट प्राप्त भएको अमृत कसरी दैत्य समुहमा मात्र बाँटी दिउँ भनेर प्रश्न गर्दा मोहित भएका दैत्यहरूले दुवै समुहमा बाँट्ने सहमती दिए। त्यस पछि मोहनीले एक तर्फ दैत्य समुह र अर्को तर्फ देवता समुहलाई बसालेर आफ्नो लिलाले अमृतको घडा सँगै मदिराको घडा जोडेर देवताहरूलाई अमृत र दैत्यहरूलाई मदिरा दिन थाले त्यसै बेला चन्द्रमा र सूर्यदेवको बिचमा राहु नामको राक्षस बसेको थियो राहुले चन्द्रमालाई दिन लागिएको अमृत थापेर खायो यो देखेर मोहनी रूप छोडेर भगवान विष्णुले तरवारले राहुको टाउको काटे तर अमृत खाई सकेको राहु मरेन त्यसलाई भगवान विष्णुले टाउको तर्फको भाग राहु ग्रह र खुट्टा तर्फको भाग केतु ग्रह बनाई देवता समुहमा राखे।<ref name = "सुकसागर">{{cite book|namebook= सुकसागर|publisher= सुब्बा होमनाथ केदारनाथ वाराणसी|language= नेपाली|date= 1955}}</ref>
 
==देवासुर युद्ध==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/714824" बाट अनुप्रेषित