"प्रचण्ड गोर्खा पर्व" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५:
{{dead end|date=जुन २०११}}
[[भिम शमशेर जङ्गबहादुर राणा|भीम शमशेर]]को शासनकालमा वि.सं. १९८८मा खण्डमान सिंह, मैनाबहादुर, [[खड्गमानसिंह बस्नेत]], उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, लक्ष्मण राजा, चन्द्रविक्रम शाह आदि सदस्य रहेको पहिलो राजनीतिक पार्टी '[[प्रचण्ड गोर्खा]]' खुल्यो। उनीहरुको उद्देश्य नेपालमा संसदीय प्रणाली, संसदीय राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने थियो।<ref>[https://nagariknews.nagariknetwork.com/news/69167/ प्रजातन्त्र हुँदै लोकतन्त्र, अब जोकतन्त्र]</ref> सदस्यमध्येकै लक्ष्मण राजाले पोल खोलिदिएकाले सबै गिरफ्तार भए। यस पर्वमा रङ्गनाथलाई ११ वर्ष र अरूलाई आजीवन काराबास पठाइयो।
'प्रचण्ड गोर्खा' लाई नेपालको पहिलो राणाविरोधी राजनीतिक पार्टीका रूपमा लिइएको छ। यसले सशस्त्र क्रान्तिमा विश्वास गर्थ्यो। यिनीहरूले तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना बनाएकोमा पोल खुल्न गई यिनीहरूमाथि ठूलो दमन गरियो। आजीवन कारावास पाएका केहीको जेलमै मृत्यु भयो भने केही [[सात सालको क्रान्ति|२००७ साल]]पछि मुक्त भए।
== सन्दर्भ ==
[[श्रेणी:राणाबिरोधी अभियान]]
|