"कर्णाट वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Former Country
 
|native_name =डोय राज्य
|conventional_long_name = डोय राज्य
|common_name = डोय राज्य
|continent = एसिया
|region = नेपाल
|era =
|government_type = [[राजतन्त्र]]
|year_start = वि सं ११५४
|year_end =-
| p1 =
| s1 =
| s2 =
|image_map =
|image_map_caption =
|capital = [[सिम्रौनगढ]]
|common_languages = [[संस्कृत भाषा]]
|religion = [[हिन्दू]]<br>[[बौद्ध]]<br>ब्राह्मणवाद
|title_leader= [[राजा]]
|leader1 = [[नान्यदेव]]
|year_leader1 = वि सं ११५४-१२०५
|leader2 =
|year_leader2 =
|leader3 =
|year_leader3 =
|today = {{flag|नेपाल}}<br>{{flag|भारत}}
}}
 
वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका [[नान्यदेव]]ले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ ।नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। [[नान्यदेव]]पछि गंगादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय वर्षसम्म राज्य गरे। वि. सं.मा दिल्लीका वादशाह गयासुद्धिन तुगलकले डोयराज्यमा आक्रमाण गरि डोय राज्य ध्वस्त पारेपछी सातौं हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो भन्ने कुरा उसले बेला बेलामा उपत्यकामा आक्रमण गरी कर असुली गरेर फर्किने गरेकोबाट पनि थाहा हुन्छ।
"https://ne.wikipedia.org/wiki/कर्णाट_वंश" बाट अनुप्रेषित