"असोज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
'''असोज''' (आश्विन) १२ महिनाहरूमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा "कुवार"   महिना भनिन्छ। चन्द्रमासका अनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमाससौर्य मास अनुसार असोजको महिना कन्या सक्रान्ति का दिन सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने असोज महिना कन्या सक्रान्ति को ५ दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याइएको छ। असोजको महिना [[शरद ऋतु|शरदऋतु]]को पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टोबर महिना आश्विन महिनामा पर्छ।
 
==सन्दर्भ सूचीहरू==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/714588" बाट अनुप्रेषित