"भक्तपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा EkniBhattaKhas ले ख्वप जिल्ला बाट पुनर्निर्देश हटाएर भक्तपुर जिल्ला लाई त्यसमाथि सारेको हो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{DistrictInfobox
|नक्सा= Bhaktapur_district_location.png
|जिल्लाको नाम= ख्वप जिल्ला, भक्तपुर जिल्ला
|अञ्चल = [[बागमती अञ्चल]]
|सदरमुकाम = [[भक्तपुर|भक्तपुर नगरपालिका]]
पङ्क्ति १२:
|अग्लो उचाई = २,१६६
|होंच उचाई = १,३७२
|जनजातीहरू = [[नेवार जाति|नेवारनेवाः]], [[बाहुन]], [[क्षेत्री]], [[तामाङ जाति|तामाङ]],
|भाषाहरू = [[नेपालीनेपालभाषा]], [[नेवारीनेपाली भाषा]]
|माविसु = २
|टेलिफोन कोड = ०१
पङ्क्ति २०:
{{DistrictsOfNepal}}
 
'''भक्तपुरख्वप''' (भादगाउँ वाअथवा ख्वःपभक्तपुर) [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्रको [[बाग्मती अञ्चल]]मा अवस्थित एक प्राचिन सहर हो जुन [[काठमाडौंनेपाः उपत्यका]]उपत्यकाकोको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला [[भादगाउँले टोपी]] र [[जुजु धौ]] भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन [[भक्तपुर|भक्तपुर नगरपालिका]]ले सञ्चालन गर्दछ।
 
==जिल्लाको नामाकरण==
[[Image:Nyatapole.jpg|200px|right|[[न्यातापोल]], भक्तपुरको सबैभन्दा प्रशिद्ध स्मारक]]
यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा "खोपाङ्ग" ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा "खृपाङ्ग" ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप या खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा[[नेपालभाषा]]मा यद्यपि छदैछ। अर्को ऐतिहासिक प्रमाण अनुसार बि.सं. १९९२ तिर भक्तपुर नगरलाई भद्रगाउँ भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ। यसै भद्रग्राम शव्दका आधारमा भादगाउँ रहन गएको भन्ने अर्को अनुमान पनि छ।
 
भक्तपुरमा विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुँदिएको नेपालीनेवाः शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएकाले र भक्तपुरका बासिन्दा ज्यादै धर्मात्मा भएकाले राणा प्रधान मन्त्री जुद्ध शम्शेरबाट साविक नाम भादगाउँको सट्टा भक्तहरूको पुर अर्थात शहर भक्तपुरको नामाकरण भएको देखिन्छ।
 
==भौगोलिक अवस्था==
पङ्क्ति ५८:
[[श्रेणी:भक्तपुर जिल्ला]]
[[श्रेणी:भक्तपुर जिल्लाका ठाउँहरू]]
[[श्रेणी:ख्वप]]
[[श्रेणी:नेपाः उपत्यका]]