"प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 10" का संशोधनहरू बिचको अन्तर

सा +re
पङ्क्ति १४९:
:{{Ping|बिप्लब आनन्द}}जी [[महेन्द्रबहादुर शाही]] र [[शंकर पोखरेल]] त म सम्पादन गरिरहेको छु । कुन पाठ कपि भएर पेष्ट भएको छ त्यो सबै मलाई थाह छ । म तिललाई हस्तलेखन गर्दै छु । तर [[एडल्फ हिटलर]] मा मैले कुनै कपि पेस्ट गरेको छैन । लेख पहिले देखीनै भरिएको थियो केही सामाग्रीहरू मैले कपि पेस्ट गरेकोलाई हस्त लेखन गर्न बाँकी छ । तपाईंले म सम्पादन गर्दै गरेको लेखमा ट्याग लगाउन हतार गर्नु भएछ । म सम्पादन गर्दै छु । [[एडल्फ हिटलर]] मेटाइ दिनुहोला मलाई कुनै मर्का छैन । बाँकिका दुईटा लेखमा म हस्तलेखन गर्दैछु । लेखहरू पुरा भएकै छैनन् । [[File:Rp signature.jpg|40px|link=User:Ram Prasad Joshee]] <big><span style="border:1px solid #0000ff;padding:1px;">[[User_talk:Ram Prasad Joshee|<font style="color:red;background:silver;"> &nbsp;वार्ता&nbsp;</font>]] </span></big> ०५:५८, १९ फेब्रुअरी २०१९ (युटिसी(UTC))
::रामप्रसाद ज्यू,<br>बाह्य स्रोतबाट सामग्रीलाई हुबहु कपी पेस्ट गर्नुभन्दा अगावै त्यस सामग्रीलाई सुधार गरेर मात्र त्यस लेखलाई प्रकाशित गरेको भए मैले तपाईलाई सन्देश पठाउनु पर्ने थिएन। जहाँसम्म कुरो छ मैले हतार गरेको, त्यो पक्कै पनि हैन। यहाँ नेपाली विकिपिडियामा कपीपेस्ट समात्ने बोट नभएर मात्रै हो अङ्ग्रेजी विकिपिडिया लगायत केही विकी परियोजनाहरूमा सो काम बोटले नै गर्ने गर्छन्। धन्यवाद--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:२७, २० फेब्रुअरी २०१९ (युटिसी(UTC))
 
== मलाई Wikipedia मा स्वागत गर्नु भएकोमा धन्यवाद ==
 
तपाइँले मलाई Wikipedia मा स्वागत गर्नु भएको थियो त्यसकोलागी तपाइँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
"Ram Prasad Joshee/पुरालेख 10"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।