"गुल्मी जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
|जनसङ्ख्या = २९६६५४ [जनगणना २०५८]
|गाविस= ७९
|नगरपालिका = 1
|निर्वाचन क्षेत्र =
|अवस्थिति = [[पहाड]]
|जनजातीहरू = [[बाहुन]], [[क्षेत्री]], [[मगर जाति|मगर]], [[कामी जाति|कामी]], [[दमाइ]], [[सुनार]], [[नेवार जाति|नेवार]], [[कुमाल]], [[गन्धर्व]]
|भाषाहरू = [[नेपाली भाषा|नेपाली]], [[मगर भाषा|मगर]], [[नेपाल भाषा|नेवारी]]
|टेलिफोन कोड = ०७९
|प्रमुख जिल्ला अधिकारी = उदययदुनाथ बहादुर रानापौडेल
|वेबसाईट =[http://www.gulminews.com www.gulminews.com]
}}
{{DistrictsOfNepal}}
पङ्क्ति २०:
* विश्वमै दुर्लभ अगरवुडको खेती हुने जिल्ला
 
== जिल्लाको भौगोलिक अवस्था ==
 
*अक्षांश:- २७.५५" देखि २८.२७" सम्म उत्तरी अक्षांश
*दशान्तर:- ८३.१०" देखि ८३.३५" सम्म पूर्वि देशान्तर
Line २६ ⟶ २७:
*पूर्व पश्चिम सरदर लम्बाई:- ४० कि. मि.
*उत्तर दक्षिण सरदर चौडाई:- ३० कि. मि.
*क्षत्तफलक्षेत्रफल:- ११४९ वर्ग कि. मि. ११४९०० हेक्टर
*सिमाना:- पूर्व स्याङ्जा, [[पर्वत जिल्ला|पर्वत]], पश्चिम [[प्यूठान]], उत्तर [[बागलुङ जिल्ला|वाग्लुङ]], दक्षिण [[पाल्पा जिल्ला|पाल्पा]], [[अर्घाखाँची जिल्ला|अर्घाखाँची]]
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ४४:
==धार्मिक/दर्शनीय स्थल==
<div>
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर,परमानन्दनगर(चोरकाटे)को परमानन्द शान्ति आश्रम, जोहाङ ढावको सर्बेश्वर शिव मन्दिर, रुपाकोटको शिद्धस्थान, दिब्रुङ्गको आश्रम, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन। माघे सँक्रान्तिमा रिडिमा नेपालकै सबैभन्दा ठुलो मध्येको मेला लाग्ने गर्दछ भने रुद्रबेनी लगायतका ठाउँहरुमा गण्डकी नुहाउनेको भिड लाग्ने गर्दछ। त्यसैगरी यहाँका मन्दिरहरुमा शिवरात्री, बैशाख सक्रान्ती, जनैपुर्णिमा, श्रीकृष्णजन्माष्टमी, रामनवमी, बिजयादशमी, लगायत पर्वहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ। यहाँ धेरैजसो मन्दिरमा प्रत्येक बर्ष साउन महिनामा लघुरुद्राभिषेक कार्यक्रम संचालन गर्ने गर्दछन्।
 
</div>
== जिल्लाका स्थानिय निकायहरु ==
 
==== नगरपालिकाहरु: ====
 
*रेसुङ्गा नगरपालिका
*मुसिकोट नगरपालिका
 
==== गाउँपालिकाहरु: ====
 
*मालिका गाउँपालिका
*मदाने गाउँपालिका
*धुर्कोट गाउँपालिका
*ईश्मा गाउँपालिका
*गुल्मीदरबार गाउँपालिका
*चन्द्रकोट गाउँपालिका
*कालिगण्डकी गाउँपालिका
*सत्यवती गाउँपालिका
*गुल्मी दरबार गाउँपालिका
*छत्रकोट गाउँपालिका
*रुरु गाउँपालिका <br /></div>
 
==नदीनाला==
Line ७३ ⟶ ९३:
* रेडियो पुष्पान्जली
* सामुदायिक रेडियो स्काई - ९०.४
* ज्ञवा संचार नेटवर्क
* रूरु नेटवर्क
* [http://gulminews.com/ गुल्मीन्युज डटकम अनलाईन]