"एच. जी. वेल्स" का संशोधनहरू बिचको अन्तर

Infobox थप्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
}}
'''हर्बट जर्ज वेल्स''' (२१ सेप्टेम्बर १९६६ – १३ अगस्ट १९४६, प्रख्यात नाम: '''एच. जी. वेल्स''', अङ्ग्रेजी: H. G. Wells) अङ्ग्रेजी लेखक थिए । मुख्यतः उनी विज्ञानका काल्पनिक धारका उपन्यासकारका रुपमा परिचित छन्; उनलाई ''फादर अफ साइन्स फिक्सन'' पनि भनिन्छ । ''द टाइम मेसिन'' (१८९५), ''द आइल्यान्ड अफ डक्टर मोनेरउ'' (१८९६), ''द इनभिजिबल म्यान'' (१८९७), ''द वार अफ द वुड्स'' (१८९८) उनका केही चर्चित कृति हुन् ।
 
==सन्दर्भहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरु==
"https://ne.wikipedia.org/wiki/एच._जी._वेल्स" बाट अनुप्रेषित