"विषुपहिरणी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 2 interwiki links, now provided by Wikidata on d:Q486680
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आफ्नो लैङ्गिकता भन्दा विपरीत लैङ्गिकताले लगाउने वस्त्र र पहिनाईमा प्रतुतप्रस्तुत हुने व्यक्ति। विषुलिङ्गी र पारलिङ्गी जस्तै विषुपहिरणी आफूलाई आफ्नो विपरीतको लिङ्ग भन्ने ठान्दैनन्। तर आफू विपरीत लैङ्गिकता भएका व्यक्तिहरूले लगाउने भनिएको पोशाक र पहिरन लगाउन रुचाउँछन् वा महसुस गर्छन्। उनीहरूको लैङ्गिकता वस्त्रले अभिव्यक्ति हुने गर्दछ।
 
 
"https://ne.wikipedia.org/wiki/विषुपहिरणी" बाट अनुप्रेषित