"लामपुच्छ्रे हाँस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
+ विबरण
पङ्क्ति ६:
| image = Long-tailed-duck.jpg
| image_caption = भाले
[[File:| image2 = Clangula-hyemalis-011.jpg|thumb|पोथी]]
| image2_caption = पोथी
| regnum = [[जन्तु]] जगत
| phylum = [[हाड भएका जीव|हाड भएका]]
Line २३ ⟶ २५:
''Harelda hyemalis''
}}
 
[[File:Clangula-hyemalis-011.jpg|thumb|पोथी]]
'''लामपुच्छ्रे हाँस''' [[नेपाल]]मा पाइने एकमध्यम प्रकारकोआकारको, [[चरा]]कोगठिलो नामप्रजातिको हाँस हो । यसलाई [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा ''लङ टेल्ड डक'' (Long-tailed Duck) भनिन्छ ।
 
==विबरण==
लामपुच्छ्रे हाँसको ठोँड र तीखो पुच्छर हुन्छ । पानी तल पौडिन्छ र डुबुल्की मार्नुभन्दा अगाडी आशिंक रूपले पखेटा खोल्दछ । उडानमा दुवै भाले पोथीको पखेटाको तलमाथि गाढा देखिन्छ । हिउँदमा भाले मुख्यतया सेतो, गालाको टाटो र छाती गाढा र लामो पुच्छर भएको हुन्छ । पोथी र युवावस्थाको भाले फरक फरक पर्ने, अवसर गाढा तालु र फिक्का अनुहार साथै गालामा गाढा टाटो हुन्छ ।
{| class="wikitable" style="font-size: 87%;"
|-
! colspan="2" | प्रमाणिक नाप<ref name=BOC>{{cite book |last=Godfrey |first=W. Earl |date=1966 |title=The Birds of Canada |location=Ottawa |publisher=National Museum of Canada |page=72}}</ref><ref name=Sibley>{{cite book |last=Sibley |first= David Allen |authorlink=David Allen Sibley |date=2000 |title=The Sibley Guide to Birds |location=New York |publisher=Knopf |page=97 |isbn=0-679-45122-6}}</ref>
|-
| style="padding-right: 1em;padding-left:0.35em;" | [[चराको मापन#लम्बाई|लम्बाई]] || style="padding-right: 0.5em;padding-left:0.5em;" | {{convert|17.5|-|23.5|in|mm|abbr=on|order=flip}}
|-
| style="padding-right: 1em;padding-left:0.35em;" | [[चराको मापन#तौल|तौल]] || style="padding-right: 0.5em;padding-left:0.5em;" | {{convert|740|g|lb|abbr=on}}
|-
| style="padding-right: 1em;padding-left:0.35em;" | [[चराको मापन#पंखेटाको चौडाई|पंखेटाको चौडाई]] || style="padding-right: 0.5em;padding-left:0.5em;" | {{convert|28|in|mm|abbr=on|order=flip}}
|-
| style="padding-right: 1em;padding-left:0.35em;" | [[चराको मापन#पंखेटा|पंखेटा]] || style="padding-right: 0.5em;padding-left:0.5em;" | {{convert|209|-|228|mm|in|abbr=on}}
|-
| style="padding-right: 1em;padding-left:0.35em;" | [[चराको मापन#पुच्छर|पुच्छर]] || style="padding-right: 0.5em;padding-left:0.5em;" | {{convert|165|-|237|mm|in|abbr=on}}
|-
| style="padding-right: 1em;padding-left:0.35em;" | [[चराको मापन#क्युमेन|क्युमेन]] || style="padding-right: 0.5em;padding-left:0.5em;" | {{convert|26|-|30|mm|in|abbr=on}}
|-
| style="padding-right: 1em;padding-left:0.35em;" | [[चराको मापन#टार्सस|टार्सस]] || style="padding-right: 0.5em;padding-left:0.5em;" | {{convert|34|-|38|mm|in|abbr=on}}
|}
[[File:Clangula hyemalis MHNTMWNH 1029.ZOO.2010.11.19.4.jpgJPG|left|thumb| ''Clangula hyemalis''अण्डा]]
==वितरण तथा वासस्थान==
[[File:Clangula hyemalis -Iceland -mother and ducklings-8.jpg|right|thumb|छ टिहुराका साथमा पोथी लामपुच्छ्रे हाँस]]
लामपुच्छ्रे हाँस [[नेपाल]] लगायत [[अलास्का]], उत्तरी [[क्यानडा]], उत्तरी [[युरोप]], [[रसिया]]मा पाइने गर्छ। यो चरा हिउँदमा उत्तर अमेरिकाको पूर्वी तथा पश्चिमी तट, [[विशाल ताल]], उत्तरी युरोप तथा एसिया र [[कृष्ण सगर]]मा बसाई सर्ने गर्छन। यो प्रजातिको हिउँद मौसमको लागि सबैभन्दा उपयुक्त स्थान [[बाल्टिक सगर]] हो, यहाँ लगभग ४५ लाखको संख्यामा जम्मा हुने गर्छन। मे महिनाको अन्ततिर यसको प्रजनन् समय हो । धापिलो जमिन, स्वच्छ पानी भएका पोखरीहरु प्रजननका लागी प्रयोग गरिने स्थानहरु हुन् । हिँउद महिनामा विशेषगरी समुद्रमा बिताउने गर्छ । आहारको लागी पानीमा भएका कीराहरू, लार्भाहरूमा भर पर्दछ साथै वनस्पतिमा झ्यासउ, घाँस र रूखका फलहरूमा भर पर्दछ।
[[File:Clangula hyemalis MHNT.ZOO.2010.11.19.4.jpg|thumb| ''Clangula hyemalis'']]
 
{{listen|filename=Clangula hyemalis.ogg|title=Long-Tailed Duck|description=Long Island, NY, March 2007. By Tony Phillips.}}
==खतरा तथा संरक्षण अवस्था==
सिमसार क्षेत्रको विनाश तथा सिकारले गर्दा यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ ।
 
'''लामपुच्छ्रे हाँस''' [[नेपाल]]मा पाइने एक प्रकारको [[चरा]]को नाम हो । यसलाई [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा ''लङ टेल्ड डक'' (Long-tailed Duck) भनिन्छ ।
==यो पनि हेर्नुहोस्==
{{चराहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
Line ३६ ⟶ ६३:
{{Commonscat|Clangula hyemalis}}
 
{{चराहरू}}
{{ठुटो}}
 
[[श्रेणी:नेपालमा पाइने चराहरू]]