"कश्यप ऋषि" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:सप्तऋषि जोडियो
पङ्क्ति ३:
यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री [[अदिती]] बाट [[देवता]] र [[दिती]] बाट [[दैत्य]]
उत्पति भएको कथा वर्णित छ । सृष्टिको पुण जानकारि निम्न छ

*अदिति बाट आदित्य (देवता)

* दिति बाट दैत्य

* दनु बाट दानव

* काष्ठा बाट अश्व आदि

* अनिष्ठा बाट गन्धर्व

* सुरसा बाट राक्षस

* इला बाट वृक्ष

* मुनि बाट अप्सरागण

* क्रोधवशा बाट सर्प

* सुरभि बाट गौ र महिष

* सरमा बाट श्वापद (हिंस्त्र पशु)

* ताम्रा बाट श्येन-गृध्र आदि

* तिमि बाट यादोगण (जलजन्तु)

* विनता बाट गरुड़गरुड र अरुण

* कद्रु बाट नाग

* पतंगी बाट पतंग

* यामिनी बाट शलभ

को उत्पत्ति भएको पौराणिक कथाहरुमा कथाहरूमा पाइन्छ ।

[[श्रेणी:ऋषि]]
"https://ne.wikipedia.org/wiki/कश्यप_ऋषि" बाट अनुप्रेषित