"चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२७:
# अंगेज राज्यकालमा चर्चित रहेका [[कप्तान जय बहादुर चन्द]] केही उदाहर्ण मात्र हुन् |
=== चन्द शिर्षकमा बनेको यस लेखको निष्कर्ष तालिका बाट ===
कैयौ अवस्थामा गोत्र दान गरेका एकले अर्काको गोत्र लिएका पनि भेटिन्छन । त्यस्तै थरको अवस्था छ । एकै थर लेख्ने भिन्न भिन्न कुलका मान्छे भेटिन्छन । गोत्र र थर मिल्दैमा सम्पूर्ण परिचय खुल्ने अवस्था नेपालमा छैन । यसकारण सम्पूर्ण परिचय को आधार गोत्र र थर मात्र हुँदैन । यी बिषयमा बिबिध र सुक्ष्म अध्ययन अनुसन्धान महत्वपूर्ण हुन्छ । एक कुल खान्दान हुनका लागि गोत्र र थर मिलेर मात्र सबैकुरा प्रमाणित गर्दैन । एक कुलखान्दन प्रमाणित हुनका लागि तालिकामा उल्लेख सम्पूर्ण आधारभूत बिषय खुल्नु आवस्यक छ । अनुसन्धान अनुसार जानकारीमा आधारित तालिका
{| class="wikitable"
|-
पङ्क्ति १६८:
| -----? || बिष्ट || गौतम || -----?|| ------?|| बैतडी गोरा गाउँ || -------?||-------?||--------?
|-
|मार्काण्ड ||रावल || गौतम || -----?|| ------?|| बैतडी र कंचनपुर || बोहरा ,महरा ,धामी ,भण्डारी, ऐरी---||-------?जात्रामा भगवतीको डोला बोक्ने||--------?
|-
| -----? || चन्द / बाघचन्द/बाघचन) || -----?|| -----?|| ------?|| डडेल्धुरा /कैलाली || दलित(शुद्र) जातिसंग||-------?||--------?
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित