"पुराजीवक कल्प" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९१७:
|}
प्यालियोजोइक इराको अवधि करिब ५४ करोड वर्ष अघिदेखि २५ करोड वर्षसम्मलाई मानिन्छ । यस अवधिका पत्रे चट्टानहरूमा रहेका अवशेषहरूको अध्ययनबाट जीव र वनस्पतिहरूको विकास भएको पाइन्छ । त्यस्तै वायु मण्डल एवम् जलवायुमा परिवर्तन भएको अनुमान गरिन्छ । यस अवधिमा स्थल तथा जलमा रहने ढाड नभएका र ढाड भएका जीवहरूको विकास भएको प्रमाणहरू पत्ता लागेका छन् ।
== सन्दर्भ ==
{{reflist}}
[[श्रेणी:महाकल्पहरू]]