"शाह वंश" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ४९:
नेपालको एकीकरण भयो तर नेपालीको एकीकरण हुन सकेन। भौगोलिक रूपले एकीकरण गरिए पनि भावनात्मक तथा आर्थिक एकीकरण हुन सकेन। आर्थिक भेदभाव, जातिय भेदभाव, साँस्कृतिक भेदभावको कटौति होइन बढावा दिइयो। यसमा राणाहरू आफैं भेदभावका उदाहरण बने। जंग बहादुर स्वयं कुंवरबाट राणामा उक्ले। जात दिने, जात खोस्ने गजबको परम्परा नेपाली जनतामा लादियो। पहाडी मधेशीवीचका भेदभावहरू बढे, जाति-जातिवीचको भेदभावहरू बढे। नेपालीहरूलाई विकास र सद्भावका निम्ति होइन जातीय भेदभावका प्रतिस्पर्धी बनाइए। एक धर्मलाई प्रश्रय, आश्रय अर्कोलाई निम्न, नीच तुल्याइयो। एक संस्कारलाई सम्मान अर्कोलाई तिरस्कार दिइयो। नेपालीहरू नेपालमै परदेशी बने। ठूलो संख्याका नेपालीहरूले आफ्नै देशमा अपनत्वको अनुभूति पाएनन्। आत्मा सम्मान र जन जिविकाका लागि स्वदेश भन्दा विदेशलाई चुम्नु पर्ने स्थिति देखा पर्‍यो। यस्तो विकराल स्थितिमा नेपाली जनताले परिवर्तन खोजेका थिए ।<ref name=UJ>{{cite web|url=http://ebenezer.org.np/client/index2.php?action=history&id=68|title=नेपालमा शाहवंशीय राज्यसत्ताको उदय र पतन, Date: 2008-05-30-यूजे गुरूङ, वीरेन्द्रचोक, काठमाडौं | publisher='''यूजे गुरूङ'''}}</ref>
 
==== सन्दर्भ सामग्रीहरू ====
मेरो बिचार मा नेपाल को शाह राजा हरु मगर होइन राजपुत नै हुन किन त्यो कथन सहि नै हो । मैले पनि बुढा पाका बाट सुने को थे ।अनि अर्को आधर तेहा लेखिये अनुसार मै पनि बैँस राजपुत हु गोत्र भार्द्वार नै हो र हामी सुर्य बंश नै हो । मगर को राजा हो तर मगर भने पक्कै होइन अनि अर्को प्रमाण राजपुत ले आफ्ना चेली अर्को गोत्र भए को राजपुत लाई मात्र दिने अरु जात लाई दिन्न । नेपाल को राजाले राजपुत को चेली सङ बिवाह गरेकै छ्न नि । येहि आधार हो शाह हरु राजपुत क्षेत्रीय हुन ।
<references/>
 
 
 
<br /><references/>
 
[[श्रेणी:शाहवंश]]
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित