"ठकुरी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सच्चाएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''ठकुरी''' नेपाली खस समूहको एउटा प्रमुख जात समुह् हो कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने यो जाति नेपाली भूमिमा भूमिपुत्रको रूपमा परिचित मुख्य जाति आदिवासी हो । ठकुरीहरूलाई विभिन्न कोणहरूबाटतरिकाबाट विश्लेषण गरिन्छ। ठकुरी जाति नभई समुदाय पनि हो । नेपालमा मुलत मंगोल र आर्य दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै बिभिन्न समय र परिस्थितिमा महत्वपुर्ण भुमिका निर्वाह् गर्दै आएको यस जातिको इतिहासमा विषेश छुट्टै प्रकारले विष्लेशण गरिन्छ। [[कर्णाली प्रदेश|कर्णाली]] र गण्डकी प्रदेश इतिहास हेर्दा ठकुरी जातिको पुरै इतिव्रिति पाइन्छ। अहिले नेपालको जातिलाई राजनीतिकरण गरेर आर्य खस , जनजाति, दलित र मधेशी भनेर बिभाजन गरिएको र ठकुरीलाई आर्य खसमा राखिएको छ । ठकुरी नेपाली भूमिमा आदिकाल देखि रहदै आएको मुख्य जाति हो। आफ्नो स्वार्थको भन्दा पनि विषेश अरुको लागि आफ्नो जीवन योगदान दिने जीवन भर अर्काको लागि लड्ने यस जाति नेपालको वीर जाती हो । केहि ठकुरीलाई खस जातिको विकसित रुपमा पनि वर्णन गरिन्छ । ठकुरी एउटा प्रकृति पुजक जनजाति वा जाति समुह हो । जसले सदियौ काल देखि प्रकृतिका कोटी कोटी खानी लाई पुज्दै आएका पनि छन् । जस्तै मस्टो पूजा , गौडी पूजा ( गाईको गोठ ), भीमसेन पूजा ( भैसीको गोठ ), भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोला नालाको विपत्ति वाट जोगिनको लागि गरिने पूजा ) श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने ठकुरीहरू प्राकृतिक पूजक हुन । ? भय्रर लाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर लाई नचढाई खान हुन्न भानिन्छ) र, वालाचातुर्दशिमा धानको वाला चडाएर ( पूजा ) गरेर मात्र ति वाली अन्न भित्राउने प्रचलन छ । ठकुरीकाथरहरूमा उच्चै,खाँड, चन्द ,ज्यु ,पाल , बम, बंशी , मल्ल , मेदासी ,राठौर , शाह , शाही , सिंह ,सेन , हमाल, आदी हुन। अरुपनि धेरैथर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ ।
 
'''ठकुरी''' नेपाली खस समूहको एउटा प्रमुख जात समुह् हो कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने यो जाति नेपाली भूमिमा भूमिपुत्रको रूपमा परिचित मुख्य जाति हो । ठकुरीहरूलाई विभिन्न कोणहरूबाट विश्लेषण गरिन्छ। नेपालमा मुलत मंगोल र आर्य दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै बिभिन्न समय र परिस्थितिमा महत्वपुर्ण भुमिका निर्वाह् गर्दै आएको यस जातिको इतिहासमा विषेश छुट्टै प्रकारले विष्लेशण गरिन्छ। [[कर्णाली प्रदेश|कर्णाली]] र गण्डकी प्रदेश इतिहास हेर्दा ठकुरी जातिको पुरै इतिव्रिति पाइन्छ। अहिले नेपालको जातिलाई राजनीतिकरण गरेर आर्य खस , जनजाति, दलित र मधेशी भनेर बिभाजन गरिएको र ठकुरीलाई आर्य खसमा राखिएको छ । ठकुरी नेपाली भूमिमा आदिकाल देखि रहदै आएको मुख्य जाति हो। आफ्नो स्वार्थको भन्दा पनि विषेश अरुको लागि आफ्नो जीवन योगदान दिने जीवन भर अर्काको लागि लड्ने यस जाति नेपालको वीर जाती हो । केहि ठकुरीलाई खस जातिको विकसित रुपमा पनि वर्णन गरिन्छ । ठकुरी एउटा प्रकृति पुजक जनजाति वा जाति समुह हो । जसले सदियौ काल देखि प्रकृतिका कोटी कोटी खानी लाई पुज्दै आएका पनि छन् । जस्तै मस्टो पूजा , गौडी पूजा ( गाईको गोठ ), भीमसेन पूजा ( भैसीको गोठ ), भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोला नालाको विपत्ति वाट जोगिनको लागि गरिने पूजा ) श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने ठकुरीहरू प्राकृतिक पूजक हुन । ? भय्रर लाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर लाई नचढाई खान हुन्न भानिन्छ) र, वालाचातुर्दशिमा धानको वाला चडाएर ( पूजा ) गरेर मात्र ति वाली अन्न भित्राउने प्रचलन छ । ठकुरीकाथरहरूमा उच्चै,खाँड, चन्द ,ज्यु ,पाल , बम, बंशी , मल्ल , मेदासी ,राठौर , शाह , शाही , सिंह ,सेन , हमाल, आदी हुन। अरुपनि धेरैथर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ ।
। नेपाल एकीकरण अभियान यता स्थान विषेशका भाषा, शब्दहरूमा पनि केही परिवर्तन हुँन पुग्यो । ठकुरीहरूका लागि प्रयोग गरिने विभिन्न मौलिक शब्दको स्थान ठकुरी भनिने एक शब्दले लियो । र आई विभिन्न ऐतिहासिक कारणहरूले कसैले पुरानै थर र कुनै काम, स्थान र अवस्था अनुसार बनेका कुनैका नयाँ थरले समान स्तरिय जातजातिहरूमा विभाजितहुनु परेपनि समष्टिगत रुपमा मुलतः आफ्नो रजवार, ठकुरी भनिने पहिचानलाई आजसम्म पनि कायमै राख्न सफल भएको देखिन्छ । त्यसैकारणले गर्दा ठकुरी समुहमापर्ने जातिका मानिसहरूलाई समष्टिगतमा सम्बोधन गरिदा ठकुरी/राजा भनेपछि उच्चजातिको राजपुरुषको रुपमा चिनिने गरिन्छ । नेपालका इतिहासविद् डा. राजाराम सुवेदी, डा. सूर्यमणी अधिकारीका अनुसार ठकुरी क्षेत्रीहरूकै एउटा उपजाति हो । ठकुरी पदवी सुरुमा हिन्दूस्थानबाट नेपाल पसेका राजपूत वैदिक शासक परिवारलाई दिने गरिन्थ्यो । त्यस बाहेक बाहुनहरुले नै वैश्यहरुबाट क्षेत्रीबनेका रैथाने नेपाली र बास्तविक उच्च क्षत्रिय÷क्षेत्रीको रुपमा परिचित खान्दानलाई छुट्टयाउन पनि यस्तो पदवी दिन थाले । ठकुरीहरुको मुलथलो पश्चिम नेपाल हो । त्यहाँ पहिले उनीहरू राजा/रजौटा थिए । पूर्वमा ठकुरी हम्मेसी भटीदैनन् । वितेका शताब्दीहरूमा केही ठकुरीहरू प्राचीन नेपाली जाति मगर सङ बििबाह सले गर्दा अहिले ठकुरी र अरु तरिकाले क्षेत्री भएका मानिस बीच खासै अन्तर भेटिदैन, तर सामाजिक रुपमा ठकुरी भनिने जातिको मान मर्यादा अन्य क्षेत्री जातिको भन्दा उच्चरहेको छ । नेपालमा (१) बैदिक आर्यन, (२) खश र (३) मंगोलमुलकागरी तीन किसिमका ठकुरीहरू भेटिन्छन । यिनका आ-आफ्नै मान्यता, चालचलन देबी/देवता ,मौलिकता, भाषा, रहन सहन छ | शाररिक बनौट पनि फरक -फरक देखा पर्छ । ३ किसिमका ठकुरी अन्तर्गतपर्ने नेपाली ठकुरीका थरहरू निम्न अनुसार छन् | [[पाल]] , [[बम]], [[चन्द]], [[सिंह]] , [[शाही]], [[मल्ल]], शाह, [[सेन]] , [[राठौर]] ,,[[हमाल]],[[उच्चै]], [[वंशी]] आदि । अरु पनि धेरै थर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ । बैदिक आर्यन ठकुरीको इतिहास र पहिचानसंग खश ठकुरीको इतिहास र पहिचान मिल्दैन । मंगोल ठकुरीको इतिहास र पहिचानसंग अन्यको मिल्दैन । यस कारण यस बिषयमा बिबिधता छ । एक ठकुरीको इतिहास र पहिचानलाई सबै ठकुरीको इतिहास र पहिचान भन्नु गलत हुन्छ । ठकुरीको बिषयमा लेख्दा धेरै कुराको बिषयमा बुझेर ,जानेर लेख्नु पर्छ । <ref name=" प्रा.डा.सूर्यमणि आधिकारी "> प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “ </ref>
 
"https://ne.wikipedia.org/wiki/ठकुरी" बाट अनुप्रेषित