"शैलेश्वरी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
| district = [[डोटी जिल्ला|डोटी ]]
}}
'''शैलेश्वरी माताको मन्दिर''' [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिमाञ्चल ]]विकास क्षेत्रको [[डोटी जिल्ला ]] अन्तर्गत [[सिलगढी ]]मा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमा रहेको छ । यहाँ देविको नित्य पुजा सिलगाउ निवासी [[भट्ट]] बेआहमणब्राह्मण द्वारा गरिन्छ । प्रतेक बर्ष [[जेठ ]] र [[कात्तिक|कार्तिक ]] पुर्णिमा का दिन बर्षमा लक्षबहन महायज्ञ परमप्रागतपरम्परागत रुपमा प्राचीन कालदेखिनै हुँदै आएको छ । यो मन्दिरलामन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ
भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।
भगवान [[शिव]] र माता [[पार्वती]] आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो । व्रम्हा[[ब्रह्मा]] [[विष्णु]] लगायत विभिन्न देवताहरुदेवताहरू भगवान शिवको खाेजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरुलाईदेवताहरूलाई देखेर लज्जास्वरुप शिला वनेकोबनेको हुनाले त्यसै वेलाबेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो ।
 
==मन्दिर व्यवस्थापन समिती ==
==महत्त्व ==
==सन्दर्भ सामग्री  सामग्रीहरू==
{{reflist}}
==बाहिरी कडिहरु==
==बाह्य लिङ्कहरू==
==यी पनि हेर्नुहोस्==
{{सुदूर-पश्चिमकी नौ भगवती}}