"राता रक्त कोष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
यी कोषहरूको आकार बाइकन्केभ गोलाकार हुन्छन् । यी रक्तकोषहरूमा न्युक्लियस हुंदैन ।
==मुख्य कार्य==
राता रक्तकोषको मुख्य कार्य शरीरमा [[अक्सिजन]] र [[कार्बनडाइअक्साइड|कार्बन डाइअक्साइड]]को परिवहन गर्नु हो । राता रक्त कोषमा एक प्रकारको पिग्मेन्ट हुन्छ, जसलाई [[हेमोग्लोबिन]] भनिन्छ । यसले गर्दा रगत रातो हुन्छ । हेमोग्लोबिनमा फलाम तत्त्व हुन्छ, जसले गर्दा प्रशस्त मात्रामा अक्सिजन आपूर्ति हुन्छ । अक्सिजनयुक्त हेमोग्लोबिनलाई अक्सिहेमोग्लोबिन भनिन्छ ।
 
रगतमा राता रक्त कणिकाको सङ्ख्या कमी भएमा रक्त अल्पता रोग लाग्छ । यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ ।
 
==यो पनि हेर्नुहोस्==
* [[सेता रक्त कोष]]
"https://ne.wikipedia.org/wiki/राता_रक्त_कोष" बाट अनुप्रेषित