"राता रक्त कोष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
| Function = [[Oxygen]] transport
}}
[[File:Redbloodcells.jpg|thumb|मानवमानवको कीराता लालरक्त रुधिर कणिकाओं काकोषको परिवर्धित दृश्य]]
[[File:Cytological abnormalities in peripheral blood erythrocytes of penguins Pygoscelis papua 5.jpg|thumb|Mature red blood cells of birds have a nucleus, however in the blood of adult females of penguin Pygoscelis papua enucleated red blood cells (B) have been observed, but with very low frequency.]]
 
राता रक्त कोष (red blood cells), [[रगत]]को सबभन्दा प्रमुख कोशिका हो। राता रक्तकोषहरूलाई इरिथ्रोसाइट्स पनि भनिन्छ । एक घन मिलिलिटर रगतमा ४५ लाखदेखि ५० लाखसम्म राता रक्त कणिकाहरू हुन्छन् । यिनको आयु ९० देखि १२० दिनसम्म हुन्छ । यिनीहरू बोन म्यारोमा बन्छन् । यी कोषहरू प्रत्येक सेकन्डमा २० लाख जति बन्छन् भने त्यत्तिकै सङ्ख्यामा नासिन्छन् । राता रक्त कोष बन्ने र नासिने प्रक्रिया बाचुन्जेल चलिरहन्छ । पुराना रक्त कोषहरू [[कलेजो]] र फियो मा नष्ट हुन्छन् । यसमा भएको [[फलाम]] तत्त्व पुनः प्रयोगमा आइरहन्छ ।<br>
==आकार==
यी कोषहरूको आकार बाइकन्केभ गोलाकार हुन्छन् । यी रक्तकोषहरूमा न्युक्लियस हुंदैन ।
==मुख्य कार्य==
राता रक्तकोषको मुख्य कार्य शरीरमा [[अक्सिजन]][[कार्बनडाइअक्साइड|कार्बन डाइअक्साइडकोडाइअक्साइड]]को परिवहन गर्नु हो । राता रक्त कोषमा एक प्रकारको पिग्मेन्ट हुन्छ, जसलाई हेमोग्लोबिन भनिन्छ । यसले गर्दा रगत रातो हुन्छ । हेमोग्लोबिनमा फलाम तत्त्व हुन्छ, जसले गर्दा प्रशस्त मात्रामा अक्सिजन आपूर्ति हुन्छ । अक्सिजनयुक्त हेमोग्लोबिनलाई अक्सिहेमोग्लोबिन भनिन्छ ।

रगतमा राता रक्त कणिकाको सङ्ख्या कमी भएमा रक्त अल्पता रोग लाग्छ । यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ ।
==यो पनि हेर्नुहोस्==
* [[सेता रक्त कोष]]
"https://ne.wikipedia.org/wiki/राता_रक्त_कोष" बाट अनुप्रेषित