"सांस्कृतिक लैङ्गिक पहिचान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
# फोलोक मोलोक - महिला र पुरुष भन्दा फरक पहिचान बोकेका (पश्चिमी हिमाली भेगका डोल्पो, ल्होवा समाजहरूमा)
# फुलुमुलु - महिला र पुरुष भन्दा फरक पहिचान बोकेका (पूर्वी हिमाली भेगका समाजहरूमा)
 
===खस-आर्य समुदाय===
नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यसै गरी 'मेटी' अथवा 'मेट्टी' भनेर [[पारलिङ्गी महिला]]हरूलाई पनि जनाउने गरिन्छ भने 'मेटा] अथवा 'मेट्टा' भनेर [[पारलिङ्गी पुरुष]]हरूलाई जनाउने गरिन्छ।
 
===मधेसी समुदाय===
मधेसी समुदायको विविधता सँगै यहाँका सांस्कृतिक लैङ्गिक पहिचानहरू पनि विविध छन्। मुस्लिम समुदायमा 'ख्वाजासिरा'को अवधारणा छ। यसै गरी हिन्दू मधेसीहरूमा 'हिज्रा' समुदायको अवधारणा छ।
 
==आदिवासी अमेरिकी समाजमा==