"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा RukshanaNewa द्वारा कीर्तिपुर नगरपालिका पृष्ठलाई किपू मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
<!-- Basic info -->
|official_name = कीर्तिपुरकिपू <br/> KirtipurKipoo
|other_name =
|native_name =
पङ्क्ति १०:
<!-- images and maps -->
|image_skyline = Kirtipur, 1950 - 1955.jpg
|image_caption = कीर्तिपुरकिपू सहरको मनोरम दृश्य
|image_flag =
|image_seal =
पङ्क्ति १९:
|pushpin_label_position = bottom
|pushpin_mapsize = 300
|pushpin_map_caption = नेपालमा कीर्तिपुरकोकिपूको स्थान
<!-- Location -->
|subdivision_type = देश
पङ्क्ति ७०:
}}
 
'''कीर्तिपुरकिपू''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Kirtipur, [[नेपाल भाषा|नेपाल भाषामा]]: किपूकीर्तिपुर) [[काठमाडौं|काठमाडौं उपत्यका]]को [[काठमाडौं जिल्ला]]मा रहको ऐतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ताल [[टौदह]] यहाँ पर्दछ। कीर्तिपुरमाकिपूमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref> कीर्तिपुरको टेलीफोन कोड नं. ०१ हो।
 
वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुरकिपू नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसङ्ख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।
 
कीर्तिपुरमाकिपूमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमाकिपूमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।
 
काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुरकिपू थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथिसहर विजयमाथि प्राप्त गर्नउपनिवेश जमाउन [[पृथ्वीनारायण शाह]]लाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।
 
कीर्तिपुरमाकिपूमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं-तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघ भैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय [[त्रिभुवन विश्वविद्यालय]] पनि यसै नगरमा छ।
 
 
==तस्वीरकुञ्ज==
==ग्यालरी==
<gallery>
File:Panorama of Chilancho.jpg