"भरतमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १९:
|children=३<ref>{{cite web|url=http://www.prasashan.com/2019/03/02/107800/|title=रहेनन् पूर्वउपप्रधानमन्त्री भरत मोहन अधिकारी|accessdate=2019-03-02}}</ref>
}}
'''भरतमोहन अधिकारी''' पूर्वउपप्रधानमन्त्रीपूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता हुन्। उनको जन्म बि. सं. १९९३ साल वैशाख २२ गते [[महोत्तरी जिल्ला]]को भ्रमणपुरा गाउँमा भएको थियो।<ref>{{cite news|url=https://www.kantipurdaily.com/news/2019/03/02/155152324739224945.html?fbclid=IwAR3Ggh84DI-f0X7FsHFVSQMTdPRY9gswrg3jitv1NejzvAO80NRosofRPfw|title=रहेनन् भरतमोहन अधिकारी|website=कान्तिपुर दैनिक
|accessdate=2019-03-02}}</ref> सन् १९३६ मा महोत्तरीमा जन्मेका अधिकारीले पटक पटक मोरङ क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। तत्कालीन् प्रधानमन्त्री [[मनमोहन अधिकारी]]का सहोदर भाइ भरतमोहन अधिकारी नेपालको इतिहासमा पहिलो अर्थमन्त्री नियुक्त भएका थिए। उनी तीनपटक अर्थमन्त्री भएका थिए।<ref>{{cite web|url=http://www.bizmandu.com/content/20190302222215.html|title=रहेनन् भरतमोहन अधिकारी, बृद्धभत्तादेखि ‘आफ्नो गाउँ आँफै बनाउँ’ सम्मका योजनाकार|accessdate=2019-03-03}}</ref> बि. सं. २०५१ सालमा “आफ्नो गाउँ आफै बनाऔँ ” कार्यक्रम, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास र गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम उनको कार्यकालमा ल्याइएको थियो ।