"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

परिभाषा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Newar girls.jpg|thumb|200px|right| [[गट्टा]] खेल्दै नेवारनेवाः बालिकाहरू]]
[[File:Bel Marriage02.jpg|thumb|200px|right| [[बेल विवाह]]मा सहभागि नेवारनेवाः बालिकाहरू]]
[[File:Newari_Girls.jpg ‎|thumb|200px|right| [[गाइजात्रा]]को बेलामा बासुरी बजाउदै नेवारनेवाः समुदायका महिला]]
 
'''नेवारनेवाः''' भन्ने शब्दले नेपालको एउटा [[मूलबासी]] भाषिक समुदायलाई जनाउंदछ। नेवारहरूकोनेवाःहरूको मूलथलो [[काठमाडौं]] उपत्यका हो। <ref>{{cite web|url=http://archive.is/wQKrG |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref> नेवारनेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा [[धर्म]] विषेश होईन । नेवारनेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी (अहिलेको काठमाडौं उपत्यका) को साझा [[संस्कृति]] हो। नेवारनेवाः भित्र कयौँ मूल-जातिहरू छन - (आदिबासी, किरांत, कन्याकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, तिबत्ती, मैथिली, आदि)। नेवारनेवाः भित्र सनातन धर्म अन्तर्गतका धेरै [[सम्प्रदाय]] हरु छन - ([[शैव]], शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि)। नेवारनेवाः भित्र ४ जात-वर्ण ([[ब्राह्मण]], [[क्षेत्री|क्षत्रीय]], [[वैश्य]], [[शुद्र]]) र यस भित्र थुप्रै उप-जातहरू रहेका छन (ज्यापू, [[श्रेष्ठ]], [[क्षेत्री|क्षत्रीय]], गुभाजू, उराय, सायमी, [[राजोपाध्याय|ब्राह्मण]], नाय, गथु, भा, द्यला, आदि)। यसैगरी नेवारनेवाः भित्र मूलत: ३ नस्ल छन - [[आर्य]], द्रविड, मंगोल ।
'''नेवारनेवाः''' समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो ।उदेश्य
 
==थर वर्गीकरण==
 
'''नेवारनेवाः समुदायमा पेशाका आधारमा जात र थरहरु छुट्याईएका छन् । '''
 
- वैश्य-ब्यापार तथा व्यवसायलाई सधैंभरी आफ्नो पेशा मान्दै आएका लाई '''तुलाधर''', '''बनिया''', आदि ।
पङ्क्ति ६१:
 
==जनशंख्या==
विं.सं २०४८ सालको जनगणना अनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरि १० लाख ४१ हजार ९० नेवारनेवाः जनसङ्ख्या रहेको छ । त्यसैगरि वि.सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसङ्ख्या उल्लेख छ । नेवारनेवाः समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालभर नेवारी भाषानेपालभाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । शिक्षाको क्षेत्रमा नेवारनेवाः जाति अन्य जाति भन्दा निकै अगाडि छन् । नेवारनेवाः समुदाय शिक्षित र शहरिया समुदाय भएकै कारण यिनीहरु हरेक क्षेत्रमा अघि छन् । मुख्यतया जहाँनिया [[राणा शासन]] देखि नेवारहरुलेनेवाःहरुले मुख्य पेशाका रूपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँ नेवारहरुकोनेवाःहरुको वर्चस्व कायम छ भन्दा अत्युक्ति हुँदैन; अर्थात नेपाल राष्ट्र भित्र जहांजहाँ नेवारहरूनेवाःहरू पुगे त्यहाँ व्यापार -व्यवसाय सहित शहरबस्तीको स्थापना र विस्तार हुँदै गएको पाईन्छ ।
 
== संस्कृति ==
=== जंको ===
 
बुढाबुढी भएपछि नेवारहरूकोनेवाःहरूको जंको गर्ने चलन छ। सकेसम्म परिवार, समाज र देशको लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशिर्वाद थाप्ने हो। साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ। त्यसैले जंको गरिसकेका बुढाबुढीहरूले भनेको मान्ने कोसिस गरिन्छ। उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन। बुढा भएसम्म बुढाको उमेर अनुसार साइत हेरेर दुबैको जंको गर्छ। बुढी मात्र रहे उनकै उमेर अनुसार साइत हेरेर जंको गर्छ। तर पहिला बुढासँगै जंको गरिसकेको छ भने फेरि गर्नु पर्दैन। थरीथरीको बुढाजंको हरू यसरी मानेर आएको देखिन्छ:
 
*क) भीम रथारोहण (पहिलो जंको )- उमेर: ७७ साल, ७ महिना, ७ दिन, ७ घडी, ७ पला।
पङ्क्ति ७४:
*ङ) महादिव्य रथारोहण (पाँचौं जंको )- उमेर: १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला । अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गरेर यसबेलाको रथलाई महादिव्य रथ राखिएको छ।
 
== नेवारनेवाः संगीत ==
नेवारनेवाः जातिको [[काहा]], [[क्वता]], [[धिमय्|धिमे]], [[पोङगा]], [[कान्तादवदब]], [[पैताखीँ]], [[म्वालिङ]], [[कुकुवय्]], [[पछिमा]], [[टिन्चु]], [[भुस्याहा]], [[वयः]] ,[[खिं]],
[[कोंचा खिं]] ,भोइलिन, मादल, ढोलक आदि प्रमुख बाजाहरू हुन्।
 
== नेवारनेवाः वास्तुशास्त्र ==
== नेवारनेवाः ललितकला ==
नेवारनेवाः समुदायमा ललितकलाकाे अाफ्नै पहिचान रहेकाे पाइन्छ । तिब्बती चित्रकलाका रूपमा प्रख्यात थाङ्काकाे उत्पत्ति वास्तवमा नेवारनेवाः ललितकलाअन्तर्गत विकास भएकाे पाैभाः चित्रकला हाे । सुरूमा याे पाैभाःकाे सिर्जना काठमाडाैं उपत्यकामा मात्रै हुन्थ्याे र तिब्बती बाैद्ध समुदाय काठमाडाैंबाट नै अायात गर्दथे । तर कालान्तरमा नेवारनेवाः कलाकारहरूबाट तिब्बती कलाकारहरू प्रशिक्षित भए र पछि तिब्बतमा नै यसकाे सिर्जना हुन थाल्याे ।[2]
 
नेवारनेवाः परिकार
 
बजि (चिउरा), व: (बारा),खें (अण्डा), मुस्या (भटमास), छोयला, कचिला, त:कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला (रक्सी),
थों (जाँड)आदी धेरै प्रकार छन्। नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवारनेवाः समुदायमा नै छन्। नेवारहरूनेवाःहरू जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खाना प्रकार अलग अलग तयार गर्दछन्।
 
== नेवारनेवाः चाडपर्व र जात्राहरू ==
नेवारनेवाः समुदायमा चाडपर्व गथामुग:बाट शुरु भई सिथी नख: पछि अन्त हुन्छ। गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, पाँहाचह्रे (नेपालीमा घोडेजात्रा), भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरू मनाउने गर्दछन्।
 
जात्राहरू आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन् । काठमाडौंमा इन्द्रजात्रा, सेतो मच्छेन्द्रनाथ जात्रा, पाटनमा रातो मच्छेन्द्रनाथ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ्ग जात्रा, आदी जात्राहरू मनाउने गर्दछन् ।
 
== नेवारनेवाः नाच ==
नेवारनेवाः समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा देखाइन्छ । [[नवदुर्गा नाच]] [[भक्तपुर]] लगायत [[बनेपा]], [[नाला]], [[धुलिखेल]], [[पनौती]], [[साँगा]], देवपत्तन आदि ठाउँमा देखाइन्छ ।
 
== नेपालभाषा ==
[[नेपाल भाषा|नेपालभाषा]] नेवारहरूकोनेवाःहरूको मातृभाषामात्र होइन यो भाषा उपत्यकाका राज्यहरुमा प्रचलनमा रहेको राष्ट्रिय भाषा हो यसलाई नेपालभाषा पनि भनिन्छ । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपालभाषालाई नेवारनेवाः बाेलीचालीकाे भाषामा नेवाःभाय् भन्छन् जसकाे अर्थ नेवारनेवाः भाषा हाे । तर, नेवारी भन्ने शब्द याे समुदायले मन पराउँदैन । कीनकी नेवारनेवाः जात नभएर समुदाय हो । जसरी तामाङ समुदायकाे भाषालार्इ तामाङी, गुरूङ समुदायकाे भाषा गुरूङी हुँदैन, त्यसरी नै नेवारनेवाः समुदायकाे भाषा नेवारी हुँदैन भन्ने मान्यता यस समुदायकाे छ । जातकाे नाम नेवार, नेवार भाषाकाे अाैपचारिक नाम नेपालभाषा भनेर बुझ्नु पर्दछ । यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ... एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४ पि, ५ न्या, ६ खु, ७ न्हस, ८ च्या, ९ गु, १० झि(सान्ह), ११झिछ(सान्हछि), १२झिनि, १३झिस्व, १४झिप्य, २०नी, २१नीछि, ३०स्वी, ३१स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ । गोलो आकारको गणना गर्दा "ग" जोडेर "छग", "निग", "स्वग", आदी । लाम्चो आकारकोमा "पु" जोडेर "छपु", "निपु", आदी । यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन् ।
 
==यो पनि हेर्नुहोस्==
पङ्क्ति ११५:
[[श्रेणी:नेपालका मूलबासीहरू]]
[[श्रेणी:समाज]]
[[श्रेणी:नेवार जातिनेवाः]]
 
==सन्दर्भ सामग्री==
पङ्क्ति १२४:
[[श्रेणी:नेपालका मूलबासीहरू]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेवार जातिनेवाः]]
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित