"भीमबहादुर तामाङ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६:
 
== राजनीति प्रवेश ==
सुकी सदस्य लिएर २०१४ सालमा पार्टी प्रवेश गरेका तामाङले २०१७ सालको [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले शासन सत्ता हातमा लिई लोकतन्त्र खोसे पछि [[सुवर्ण शमशेर राणा|सुवर्ण सम्शेर]]ले चलाएको सशस्त्र क्रान्ति र २०२८ सालमा बिपीको आह्वानमा भएको क्रान्तिमा बन्दुक बोकेर होमिएका थिए। २०३६ र २०४६को२०४६ को आन्दोलनमा सक्रिय तामाङ २०६२/६३को [[जनआन्दोलन २]]मा सडकमा आएका थोरै वृद्ध नेतामा पर्छन्।
बिपी कोइरालासँगै लामो समय भारत निर्वासनमा रहेका तामाङ २०३६ सालको [[जनमतसंग्रह]]अघि नेपाल फर्किएका हुन्।