"हलेसी महादेव" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
| website =
}}
[[File:हलेसी_महादेव_मा_बिश्वास_गर्ने_भक्तहरूको_खुला_(इलेक्ट्रोनिक्स_डिजिटल)_विद्युतिय_मन्दिर_ह.jpg|thumb| हलेसी महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित ]]
[[File:हलेसी महादेव रहेको डाँडा.jpg|thumb|हलेसी महादेव रहेको डाँडा]]
[[File:हलेसी महादेव.JPG|thumb|हलेसी महादेव]]
[[File:हलेसी महादेव बाहिरी क्षेत्र.jpg|thumb|हलेसी महादेव बाहिरी क्षेत्र]]
[[File:हलेसी महादेव बाहिरी परिसर.jpg|thumb|हलेसी महादेव बाहिरी परिसर]]
 
'''हलेसी महादेव''' [[नेपाल]]को एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान [[सगरमाथा अञ्चल|सगरमाथा]] अञ्चलको [[खोटाङ जिल्ला|खोटाङ]] जिल्लाको सदरमुकाम [[दिक्तेल]] देखि करिब ९ कोस पश्चिम अवस्थित [[हलेसी तुवाचुङ नगरपालिका]] को केन्द्र [[दुर्छिम]] [[छापडाँडा]] बाट पूर्व नगरपालिकाको वडा नं ७ [[ महादेवस्थान]] हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई [[हिन्दू धर्म|हिन्दु]] धर्मावलम्बीले पूर्वको [[पशुपति]], बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । [[हिन्दू धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]]को संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, [[तुवाचुङ जायजुम]] [[मलाथुम्की]] र [[रूपाकोट डाँडा]] जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। <ref>{{cite web|url=http://nagariknews.com/nagarik-sanibar/story/25075.html#sthash.u6KfyUB3.dpuf|title=नेपालको घुम्नैपर्ने १३ गन्तब्य|publisher=Nepal Republic Media|accessdate=2014-09-22}}</ref>
"https://ne.wikipedia.org/wiki/हलेसी_महादेव" बाट अनुप्रेषित