"हलेसी महादेव" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४९:
==त्रि–धार्मिक स्थल==
 
[[किराँत|किरात]], [[हिन्दू धर्म|हिन्दु]] र [[बुद्ध धर्म|बौद्ध]] धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो ।ऐतिहासिक। ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बुलगायतकासोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । अर्कातिरअर्का तिर हिन्दू धार्मिक किंम्वदन्तीअनुसारकिंम्वदन्ती सत्ययुगमाअनुसार [[सत्ययुग]]मा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ । त्यस्तै, बौद्ध धर्मअनुसारधर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । त्यसैले पनि यहाँ बर्सेनि किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् । केहि वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी [[महादेवस्थान, खोटाङ|महादेवस्थान]] पुग्न [[लामिडाँडा]] विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ । अब भने धार्मिक तीर्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न पूर्व पश्चिम राज मार्ग हुदै [[रामनगर मिर्चैया|मिर्चैया]]- [[कटारी]] सडक खण्डबाट पनि पुगिन्छ।पुगिन्छ । भने अहिले [[मध्यपहाडी राजमार्ग]] बाट नि सिधै [[ जयराम]], [[बाहुनीडाँडा]] कदुवा [[च्यास्मिटार]], [[बडहरे]] ,[[दुर्छिम]] [[छापडाँडा]] हुदैहुँदै [[हलेसी महादेव]] को दर्शन गर्न पुगिन्छ।पुगिन्छ । यस मन्दिरमा विशेष गरेर [[शिवरात्री]]का दिन भक्तहरूको निकै घुईंचो लाग्दछ ।
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/हलेसी_महादेव" बाट अनुप्रेषित