"चन्द" का संशोधनहरू बिचको अन्तर

|१५६५ - १५९७
|रुद्र चन्द
|रुद्र चन्द मुस्लिम बादशाह [[अकबर बादशाह|अकबर]]का समकालिन थिए । उनले अकबरलाई लाहोरमा भेटेको भनि अकबरको "अइन-इ-अकबर" मा उल्लेख छ । त्यसमा भनिएको छ, अकबरले रुद्र चन्द भारतको एक विशाल जमिन्दार हुन् भनि प्रसंसा गरेका थिए । त्यस भेटमा अकबर बादशाह र रुद्र चन्दबीच ऐन-इ-अकबरमा हस्ताक्षर गरी रुद्र चन्दले केही तिरो तिर्नुपर्ने सम्झौता भएको थियो । रुद्र चन्दले गढवाल राज्यमाथि हमला गरेका थिए ।
|-
|९
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/712811" बाट अनुप्रेषित