"चन्द" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५४:
|रुद्र चन्द मुस्लिम बादशाह [[अकबर बादशाह|अकबर]]का समकालिन थिए । उनले अकबरलाई लाहोरमा भेटेको भनि अकबरको "अइन-इ-अकबर" मा उल्लेख छ । त्यसमा भनिएको छ, अकबरले रुद्र चन्द भारतको एक विशाल जमिन्दार हुन् भनि प्रसंसा गरेका थिए । त्यस भेटमा अकबर बादशाह र रुद्र चन्दबीच ऐन-इ-अकबरमा हस्ताक्षर गरी रुद्र चन्दले केही तिरो तिर्नुपर्ने सम्झौता भएको थियो । रुद्र चन्दले गढवाल राज्यमाथि हमला गरेका थिए ।
|-
|
|१५९७ - १६२१
|लक्ष्मी चन्द
|रुद्र चन्दका छोरा लक्ष्मी चन्दले विभिन्न नयाँ शहरहरू बसाए जस्तै:- [[रुद्रपुर]], [[काशिपुर]], [[बाजपुर]] आदि, उनले १६०२ मा [[बागेश्वर]]को बाघनाथ मन्दिर बनाउन लगाए ।
|-
|१०
|९
|१६३८ - १६७८
|बजबहादुर चन्द
|यिनी चन्दवंशका सोम चन्द पछिका सबैभन्दा प्रभावशाली तथा विर राजा थिए । यिनी मुगल बादशाह शाहजाहाँका समकालिन थिए, यि र शाहजाहाँबीच विभिन्न मुद्दामा सहकार्य भएको र नियमित भेटघाट हुने गरेको इतिहास छ ।
|-
|११
|१०
|१७७९ - १७८६
|प्रद्युम्न चन्द
|[[पृथ्वीनारायण शाह]]द्वारा नेपाल एकिकरणको शिलशिलामा पश्चिम कब्जा गर्न हिँडेको फौज कुमाउ पुग्दा [[देहरादुन]]मा भएको युद्धमा वीरगती प्राप्त
|-
|१२
|११
|१७८८ - १७९०
|महेन्द्र सिंह चन्द
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित