"चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
|-
|१
||११ औं शताब्दिको अन्त्य तिरबाट
||सोम चन्द
||[[कत्युरी राजवंश]]को अन्त्यगरी आफ्नो शासन स्थापना, तत्कालिन राज्यहरू पाली, अस्कोट, बारामण्डल, सुईदोती, द्वाराहाट, लखनपुर आदी राज्यहरूलाई गाभी विशाल कुमाउँ राज्य खडा गरेको ।
|-
|२
||१२६१ - १२७५
||थोहर चन्द
||सोम चन्दले बसालेको विरासतको कडाइका साथ निरन्तरता
|-
|३
||१३४४ - १३७४
||अभय चन्द
||विभिन्न मन्दिरहरूको निर्माण
|-
|४
||१३७४ - १४१९
||गरुडज्ञान चन्द
||कालिकुमाउँ तथा वैजनाथमा विभिन्न शिलालेख र मन्दिर निर्माण गर्न लगाएको
|-
|५
||१४३७ - १४५०
||भारती चन्द
||[[हरिद्वार]]मा विभिन्न मन्दिर निर्माण गर्न लगाएको
|-
|६
||१४८८ - १५०३
||किर्ति चन्द
||पुरै [[नैनिताल]] तथा आसपासका राज्यमाथि विजय हाँसिल
|-
|७
||१५४२ - १५६३
||कल्याण चन्द
||चन्द राजवंशको राजधानी चम्पावतबाट सारेर [[अल्मोडा]] कायम गरे साथै उनले आलम नगरको स्थापना गरे त्यस नगरलाई अहिले पनि आलम नगर नै भनिन्छ ।
|-
|८
||१५६५ - १५९७
||रुद्र चन्द
||रुद्र चन्द मुस्लिम बादशाह [[अकबर बादशाह|अकबर]]का समकालिन थिए । उनले अकबरलाई लाहोरमा भेटेको भनि अकबरको "अइन-इ-अकबर" मा उल्लेख छ । त्यसमा भनिएको छ, अकबरले रुद्र चन्द भारतको एक विशाल जमिन्दार हुन् भनि प्रसंसा गरेका थिए । त्यस भेटमा अकबर बादशाह र रुद्र चन्दबीच ऐन-इ-अकबरमा हस्ताक्षर गरी रुद्र चन्दले केही तिरो तिर्नुपर्ने सम्झौता भएको थियो । रुद्र चन्दले गढवाल राज्यमाथि हमला गरेका थिए ।
|-
|८
||१५९७ - १६२१
||लक्ष्मी चन्द
||रुद्र चन्दका छोरा लक्ष्मी चन्दले विभिन्न नयाँ शहरहरू बसाए जस्तै:- [[रुद्रपुर]], [[काशिपुर]], [[बाजपुर]] आदि, उनले १६०२ मा [[बागेश्वर]]को बाघनाथ मन्दिर बनाउन लगाए ।
|-
|९
||१६३८ - १६७८
||बजबहादुर चन्द
||यिनी चन्दवंशका सोम चन्द पछिका सबैभन्दा प्रभावशाली तथा विर राजा थिए । यिनी मुगल बादशाह शाहजाहाँका समकालिन थिए, यि र शाहजाहाँबीच विभिन्न मुद्दामा सहकार्य भएको र नियमित भेटघाट हुने गरेको इतिहास छ ।
|-
|१०
||१७७९ - १७८६
||प्रद्युम्न चन्द
||[[पृथ्वीनारायण शाह]]द्वारा नेपाल एकिकरणको शिलशिलामा पश्चिम कब्जा गर्न हिँडेको फौज कुमाउ पुग्दा [[देहरादुन]]मा भएको युद्धमा वीरगती प्राप्त
|-
|११
||१७८८ - १७९०
||महेन्द्र सिंह चन्द
||यिनको समयमा चन्दवंश पनि विभिन्न राज्यमा विभक्त भएको थियो, जस्तै:- कुमाउ, काँगडा, [[गढवाल]] आदि कुमाउँमा गोरखा फौंज पुग्दा त्यहाँका राजा यिनै थिए र आखिर गोर्खाली फौजले कुमाउँको चन्दवंशको अन्त्य गरी कुमाउँलाई नेपालमा गाभ्यो । महेन्द्र सिंह चन्द कुमाउँका अन्तिन चन्द राजाका रुपमा चित्रित छन् ।
|-
|}
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित