"बीमा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
* बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।
* पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ? चोरीएलाकी ? आगलागी होलाकि ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो ।  
==इतिहास ==
 
बीमाको उत्पत्ती कहिले र कहाँबाट भएको हो एकिन नभएता पनि विद्वानहरुको भनाइअनुसार ४५०० ईशापुर्व वेविलोनिया, गृस तथा रोम तिर प्रचलन थियो । आधुनिक जीवन बीमाको सुरुवात १५ औँ शताब्दीदेखि सुरु भएको र बीमाको जन्मदाता बेलायत भएको कुरा मानिन्छ ।
==किसिम==
बीमालाई जीवन बीमा, निर्जीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ ।
"https://ne.wikipedia.org/wiki/बीमा" बाट अनुप्रेषित