"चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२६:
# राष्ट्रिय फुटबल टिमका खेलाडी [[रोहित चन्द]]
# अंगेज राज्यकालमा चर्चित रहेका [[कप्तान जय बहादुर चन्द]] केही उदाहर्ण मात्र हुन् |
=== चन्द शिर्षकमा बनेको यस लेखको निष्कर्ष हुनु आवश्यक ===
कैयौ अवस्थामा गोत्र दान गरेका एकले अर्काको गोत्र लिएका पनि भेटिन्छन । त्यस्तै थरको अवस्था छ । एकै थर लेख्ने भिन्न भिन्न कुलका मान्छे भेटिन्छन । गोत्र र थर मिल्दैमा सम्पूर्ण परिचय खुल्ने अवस्था नेपालमा छैन । यसकारण सम्पूर्ण परिचय को आधार गोत्र र थर मात्र हुँदैन । यी बिषयमा बिबिध र सुक्ष्म अध्ययन अनुसन्धान महत्वपूर्ण हुन्छ । एक कुल खान्दान हुनका लागि गोत्र र थर मिलेर मात्र सबैकुरा प्रमाणित गर्दैन । एक कुलखान्दन प्रमाणित हुनका लागि तालिकामा उल्लेख सम्पूर्ण बिषय खुल्नु आवस्यक छ । तालिका
{| class="wikitable"
|-
! पूर्खा !! थर !! गोत्र !! वंश !! कुलदेवता !! बसोबास !! बैबाहिक सम्बन्ध !! देवता प्रतिको मान्यता !! सामाजिक मान्यता
|-
| रानादेव || चन्द || गौतम || चन्द्रवंशी || जगन्नाथ / केदार / भगवती || बैतडी सदरमुकाम ||ठकुरी जाति (मल्ल ,शाही,शाह,सिंह ,बम ,पाल , चन्द ----)संग || केदारका अधेका || सामाजिक मान्यता ठकुरी
|-
|उदयदेव ||चन्द ||गौतम ||चन्द्रवंशी ||उदयदेव /केदार/ भगवती ||बैतडी तल्लो र मल्लो सोराड ||ठकुरी जाति (मल्ल ,शाही,शाह,सिंह ,बम ,पाल , चन्द ----)संग ||केदारका अधेका ||सामाजिक मान्यता ठकुरी
|-
|भानादेव /झपार देव || चन्द ||गौतम ||चन्द्रवंशी || धिर्गाणी(गणेश ) र केदार / भगवती ||डोटी बोगटान ||ठकुरी जाति (मल्ल ,शाही,शाह,सिंह ,बम ,पाल , [[बोगटी]], ----)संग || केदारका अधेका || सामाजिक मान्यता ठकुरी
|-
| ------? || चन्द || भारद्वाज ||-------? || बराहमष्टो (बारभाइ मष्ट) || कर्णाली सेतीनदी पूर्व गण्डक र मगरात क्षेत्र (जाजरकोट, सुर्खेत, रुकुम, रोल्पा तथा सल्यान, प्युठान) ||----- ? ||------? ||-----?
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित