"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा (Ram Prasad Joshee द्वारा वर्ण व्यवस्था पृष्ठलाई हिन्दू वर्ण व्यवस्था मा सारियो)
वर्णाश्रम व्यवस्थामा त्यागमय भोग र आध्यात्मिक सांसारिकताको अनौठो संयोग पाइन्छ । धर्म,अर्थ,काम र मोक्ष गरी चार [[पुरुषार्थ]]को प्राप्तिका लागि यस चातुर्वर्ण्य व्यवस्थालाई आवश्यक ठानिएको छ । वर्णाश्रमको स्थापना अन्तिम लक्ष्य भने होइन । यसको उद्देश्य व्यक्ति र समाजले पुरुषार्थ प्राप्त गरोस् भन्ने नै हो । पुरुषार्थ त्यो मानवीय क्रियाकलापबाट उत्पन्न वस्तु हो जबसबाट व्यक्ति र समाजको जीवन सुखमय बन्दछ भने जीवनका अन्त्यमा स्वर्गसुख र मोक्षसुखले सम्पन्न हुन जान्छ ।
 
==सन्दर्भ सामग्री सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{हिन्दू धर्म}}
 
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/712569" बाट अनुप्रेषित