"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

जुन वर्गले अध्ययन अध्यापन र अनुसन्धानमा मात्र योगदान गर्थ्यो त्यसलाई ब्राह्मण भनिएको छ । वेदाध्ययन, यज्ञ, ब्रह्म चिन्तन, दान दिनु दान लिनु जस्ता कार्य गर्नेलाई [[ब्राह्मण]] भनिएको छ ।
;क्षत्रिय:
जुन वर्गले राज्यको सुरक्षा गर्थ्यो । अरुको सुरक्षाका लागि हथियार चलाउंथ्यो तथा शासन सञ्चालन गर्थ्यो, त्यस वर्गलाई [[क्षत्रि|क्षत्रिय]] वा राजन्य भनिएको छ ।
;वैश्य:
जुन वर्गले आर्थिक क्रियाकलापको नियमन, नियन्त्रण र विस्तार गर्थ्यो त्यसलाई [[वैश्य]] भनिएको छ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/712563" बाट अनुप्रेषित